छानबिन समितिको प्रतिवेदन एकतर्फी : बतास

काठमाडौँ । बतास अर्गनाइजेशनले नारायणहिटी संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले एकतर्फी प्रतिवेदन सार्वजनिक गरेको बताएको छ। गत हप्तादेखि आफ्नो कम्पनीविरुद्ध आइरहेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमार्फत् उक्त कुरा बाहिर ल्याएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सरोकारवालाहरुसँग केहि सोधखोज नगरी एकतर्फि रुपमा पूर्वाग्रह भई प्रतिवेदन सार्वजनिक गरेकाकुरा पनि यहाँलाई अवगत गराउन चाहन्छौँ।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार