काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताउनुभएको छ । उहाँले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिनुभएको छ । नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सोही मान्यताअनु...
समाचार
-
-
हुम्लामा बुस्टर खोप अभाव
हुम्ला । हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७ जनले दोस्रो डोज लगाइसकेका छन् । खोपको बुस्टर मात्रा नआउँदा खोप अभियान नै प्रभावित भएको स्वास्थ्य सेवा...
-
तिलमाधवनारायण मन्दिरबाट पल्टिँदै हनुमानघाटसम्म व्रतालु
काठमाडौं । भक्तपुरमा शीतला एकादशीको अवसर पारेर माधव नारायणका व्रतालुले नगर परिक्रमा गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् । यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन...
-
१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा कोभिड विरूद्धको खोप लगाएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै सहयोगकर्तालाई घन्यवाद दिने क्रममा उक्त...
-
बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न...
-
ओलीलाई संकेत गर्दै विश्वप्रकाशले भने–नागरिकको जीवनमा गम्भीर खेलबाड !
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताउनुभएको छ । कसैको ना...
-
ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो । प्रह...
-
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठनका लागि शुक्रबार दिउँसो ३ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ। विधानअनुसारका निकायहरू गठन नगरी फेरि पनि कांग्रेस विधि र पद्धति बाहिरबाट सञ्चालन हुन लागेको भन्दै आलोचना सुरु भएका बेला केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि बैठक बोलाइएको हो । बैठकमा सभापति श...
-
स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र : गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले आगामी बैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्च गरेको भन्दै अविलम्ब निर्वाचन मिति घोषणा गर्न माग गर्नुभएको छ । उहाँले सरकारमा सामेल राजनीतिक पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लिन रहेको आरो...
-
स्वास्थ्य मन्त्रीको खुलासाः निशुल्क खोप लगाउन ५ हजार तिरें
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ हजार रुपैयाँ तिरेर खोप लगाएको दाबी गर्नुभएको छ । अघिल्लो ओली सरकारको पालामा अनुदानमा आएको निशुल्क खोप लगाउन आफूले ५ हजार रुपैयाँ तिरेको स्वास्थ्यमन्त्री खतिवडाले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा बताउनुभएको हो । तत्कालीन ओली सरकारको पालामा छिमेकी मु...






















