काठमाडौँ । विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । व्यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भ...
समाचार
-
-
अलैँची उत्पादनमा वृद्धि : किसानले भने पाएनन् उचित मूल्य
खोटाङ । जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा ...
-
मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ । ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिनुभएको थियो । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प...
-
जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदुर बेपत्ता
सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्। आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ। ...
-
बिप्लवका नेता एमालेमा प्रवेश
काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गर्नुभएको छ । एमाले महासचिव शंकर पोखरेलले गृहजिल्ला दाङमा बिप्पलव समुहका प्रभावशाली नेता सहदेब थारु बिहानी एमाले प्रवेश गराउनुभएको हो । घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल...
-
६६ प्रतिशतलाई सहरी भन्नु हास्यास्पद : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नगरपालिका नामाकरण गरिएको स्थानीय तहका जनसंख्या जोडेर नेपालजस्तो पिछडिएको देशमा ६६ प्रतिशत जनसंख्यालाई सहरी भन्नु गलत हुने टिप्पणी गर्नुभएको छ । भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत् ६६ प्रतिशत जनसंख्यालाई सहरी मान्न नसकिने जिकिर गर्नुभ...
-
कांग्रेसको केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट भोलि बस्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको छ । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । ‘केन्द्रीय कार्यसमितिको आकार ठूलो भ...
-
राष्ट्रियसभाको बैठक माघ १७ गते बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिनुभएको छ । लामो समयदेखि पटक पटक स्थगित ह...
-
कीर्तिपुर नगरपालिका भवनभित्र एक पुरूष मृत फेला
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन्। बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो। मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौं बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर...
-
माघ १८ देखि भूमि आयोगले चितवनमा काम गर्ने
चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेदेखि लालपुर्जा वितरणको प्रक्रिया सुरू गर्ने भएको छ। आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो। आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरू गर्न लागेको हो । सबै वडामा ६ जनाका दरले प्राविधिक...






















