जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिराहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो। घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु...
समाचार
-
-
ग्यास विस्फोटः एकको मृत्यु, १२ घाइते
झापा । झापाको मेचीनगर–७ मा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । गएराति स्थानीय केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर–८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ल...
-
विनोद चौधरीलाई काँग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छु : यादव
काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जाने डा. सुवासचन्द्र यादवले बताउनुभएको छ । क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधानको प्रावधानविपरीत चौधरीलाई ‘बलमिच्चाई गरेर’ विजयी बनाएको भन्दै उनीसँग परा...
-
नोबेल मेडिकल कलेजमा तालाबन्दी
मोरङ । अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो । अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० ...
-
गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछ : अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ । नेकपा एमाले शंकरापुर–२ मा मंगलबार आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी ...
-
सभापतिज्यूले कुन मापदण्डअनुसार मनोनयन गर्नुभयो जान्न चाहन्छौँ : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा।शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गर्नुभएको छ ।कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गर्नुभएको हो । अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उहाँले पार्टीको केन्द्रीय क...
-
अबको चुनावमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौँ : महेन्द्र यादव
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अब हुने निर्वाचनमा नेकपा (एमाले)लाई एक सिट पनि जित्न नदिने दाबी गर्नुभयो । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभ...
-
म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम (तस्बिरहरु)
बेनी । म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ म्याग्दीको संयोजनमा बुधबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले साम...
-
त्रिपाल भित्रको रेल सञ्चालनको तयारी
काठमाडौँ । सरकारले त्रिपाल ओढाएर राखिएको रेल करिब १५ महिनापछि सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल पछिल्लो डेढ वर्षदेखि घुम्टो ओढाएर राखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चाल...
-
सिके राउतको पार्टीद्धारा काठमाडौंमा प्रदर्शन
काठमाडौँ । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयम...