• भारतद्वारा सातामा ५६ उडानको प्रस्ताव

    काठमाडौँ । भारतले कोरोना महामारीका कारण नेपाल र भारतबीच भइरहेको १४ उडानलाई बढाएर सातामा ५६ सम्म पुर्‍याउन सकिने प्रस्ताव गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले हाल कायम सीमित उडानको एअर बबलको व्यवस्था हटाएर सातामा ५६ उडाउने पुर्‍याउन प्रस्ताव गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ...

  • बन्दमा पनि बारको आन्दोलन जारी

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो । प्रधानन्...

  • बन्द गराउन खोज्ने विप्लवका १० कार्यकर्ता पक्राउ

    चितवन । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्...

  • मुगुको गमगढीका आगलागी पीडितलाई राहत दिने मुख्यमन्त्री शाहीको घोषणा

    सुर्खेत । कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् । उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गर्नुभएको हो । मंगलबार विहान...

  • अनेरास्ववियु गण्डकीको अभियानः ‘म अखिल’ र ‘अखिल हेल्पलाइन’ सुरु

    पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश कमिटिले निकै सक्रियतापूर्वक आफ्नो गतिविधिलाई अघि बढाएको छ । अखिलले गण्डकीबाट  दुई स्वयंसेवी अभियान शुभारम्भ गरेको छ । जुन पहिलो पूर्ण बैठकले गरेको निर्णय हो । म अखिल र अखिल हेल्पलाईन अभियान सोमबारदेखि सुरु भएको अखिल गण्डकीका संयोजक प्रकाश पौ...

  • थप ४१६ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय २ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना नि...

  • रिसिइबीका कारण हत्या, सेप्टिक ट्यांकीभित्र शव फेला

    काठमाडौँ । झापामा हत्या गरी सेप्टिक ट्यांकीमा राखेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।सोमबार जिल्ला प्रहरी कार्यालय झापाले हत्या आरोपित पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। हत्या गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको भएको हो। उनी गत कात्तिक ११ गते बिहीबार बिहान ११...

  • घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ

    सर्लाही । सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो ।काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार र...

  • माओवादी नै परिवर्तनको संवाहक : मेयर दाहाल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताउनुभएको छ । १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका माओवादी र यसको नेतृत्वले गरेको उहाँको भनाइ छ । उहाँले संघीयता ,धर्म निरपेक्षता,सम...

  • भारू १ करोडको गोरु !

    एजेन्सी । भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारूमा बिक्री भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेला उक्त साँढे बिक्री भएको हो। योसँगै यो गोरुले खुबै चर्चा पाइरहेको छ। साँढेका मालिक बोरेगोदाका अनुसार यो गोरु हल्लीकर प्रजातिको हो। यसको विर्यको माग धेरै छ। एक डोज व...