कपिलवस्तु । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्यो।गत असोज १८ गतेबाट सुरू भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन। कृष्णनगर नगरपालिका–९ बाट सुरू भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पताल...
समाचार
-
-
मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौँ । मुक्तिनाथ क्यापिटल लि।ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले...
-
सरकारले फेर्यो तीन प्रदेश प्रमुख
काठमाडौँ । सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो। ‘उहाँहरूलाई प्रदेश प्रमुख बनाउने निर्णय भएर पत्र राष्ट्रपति कार्यालयमा पठाइसक...
-
हिमाली जडीबुटी कुट्कीको अनुसन्धान सुरु
काठमाडौँ । नेपालसहित, भारत, चीन, भुटान र पाकिस्तानमा पाइने हिमाली जडीबुटी कुट्कीको अनुसन्धान सुरु भएको छ । ३ हजार ५ सयदेखि ४ हजार ५ सय मिटर उचाइसम्म पाइने यो वनस्पतिको खुम्बु क्षेत्रबाट नमुना संकलन गरेर फैलावट, फाइटो केमेस्ट्री, टिस्यु कल्चर र इथ्नोबोटानिकललगायत विषयमा नेपालका वनस्पतिविद्ले अनुसन्धान थालेका हुन् । क...
-
राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपा...
-
प्रधानन्यायाधीशले इजलास तोके पनि न्यायाधीशहरुले मुद्दा हेरेनन्
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न...
-
उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मैथिली विकास कोषले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीलाई सहज हुने काम गरिदिन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रदेश–२ का प्रहरी ...
-
कारागारमा कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते
विराटनगर । विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते ...
-
गुडिरहेकै गाडीको सिटमा बिते लालबहादुर, सँगै बसेका कसैले पत्तै पाएनन्
दाङ । सल्यान एक यात्रुको यात्राकै क्रममा गाडीभित्र मृत्यु भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो। राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा ...
-
सर्वोच्च अदालतमा आज तोकियो सबै खालका मुद्दामा पेसी
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले नौवटा इजलास पेसी तोकेका हुन्। तीमध्ये आठवटा संयुक्त र प्रधानन्यायाधीश राणाको एकल इजलास रहेको छ। सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र पेसी तोकिएको थियो। आज सबै खा...













