• आगलागीमा परी एकै परिवारका ७ जनाको मृत्यु

    काठमाडौँ । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् । विद्युत सर्ट भएर आगो ला...

  • २००७ सालको क्रान्तिसँग जोडिएको संगठन हो नेपाल प्रहरी : मुख्यमन्त्री पोखरेल

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल प्रहरी लोकतन्त्रका पक्षमा लडेको सङ्गठन भएको बताउनुभएको छ ।६६औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत मुक्ति सेनालाई २००७ सालक...

  • नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट अस्पष्ट र नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । महाशाखाले नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुईलिएका, अनटेस्...

  • गण्डकीमा करको दर र दायरा बढाउने तयारी

    पोखरा । करको दर बढाउन गण्डकी प्रदेश सरकारले प्रारम्भिक छलफल थालेको छ । प्रदेश सरकारको आन्तरिक श्रोतलाई बलियो बनाउन प्रदेशको अर्थ मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो । गण्डकी प्रदेशको कुल बजेटको झण्डै १५ प्रतिशत मात्रै आन्तरिक श्रोतले ओगटेको छ । बाँकी सबै संघ सरकारको अनुदान, वित्तिय समानीकरण, समपुरक, सशर्त अनुदान...

  • प्रहरी दिवसमा बाँकेका २६ जना प्रहरी पुरस्कृत

    नेपालगन्ज । ६६औं प्रहरी दिवसका अवसरमा बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो। उनीहरुलाई नगद र प्...

  • बार्सिलोनाको नजर स्टर्लिङमा

    एजेन्सी । जनवरीमा राहिम स्टर्लिङलाई लोनमा भित्र्याउने बार्सिलोनाले तयारी गरेको छ । २६ वर्षीय इंग्लिस विंगरले यो सिजन म्यान्चेस्टर सिटीका ७ खेलमध्ये २ वटामात्र सुरुवात गर्न पाएका छन् । गत सिजनको अन्त्यदेखि इतिहादमा बेञ्चमा बाध्य बनेका स्टर्लिङको प्रेरणामा इंग्ल्याण्ड युरोपियन च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो । तर...

  • २८ वटा मानव खप्पर र हड्डी बरामद

    मोरङ । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाट नजिकबाट बरामद गरेको मानव खप्पर, हातखुट्टाको हड्डी र भ्यान । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार प्रहरी ट...

  • सांसदहरूले पाएनन् दसैं–भत्ता

    काठमाडौं । संघीय संसदमा सांसदहरूले दसैं–भत्ता नपाउने भएका छन् । संसद सचिवालयले दसैं खर्च बिना नै उनीहरूको खातामा असोज महिनाको तलब भत्ता हालिदिएको हो। गतवर्ष तलब भत्तासँगै चाडवाड खर्च सचिवालयले सांसदहरूको खातामा हालिदिएको थियो। तर कोरोना महामारीलाई कारण देखाउँदै सांसद र दलहरूले दसैं भत्ता फिर्ता गरेका थिए। संघीय संसद...

  • दिल्लीमा आकाशे पुलमूनि अड्कियो जहाज, भिडिओ भयो भाइरल!

    एजेन्सी । तपाईंले हवाई जहाजलाई आकाशमा उडेको देख्नुभएको होला, रन वेमा दौडिरहेको पनि देख्नुभएको होला तर सायदै कसैले विमानलाई पुल मुनी फसेको देख्नुभएको छैन । सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एयर इन्डियाको एउटा विमान आकाशे पुल मुनी फसेको देख्न सकिन्छ । यो एउटा बिग्रिसकेको विमान थियो । बीबीसीमा प्रकाशित जान...

  • सरकारको विरोध गर्दा आक्रोशको पहिलो शिकार पोष्टको प्रहरी हुनुपर्छ : गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सरकारको निर्णय र अभिव्यक्तिको विरोध गर्दा पोष्टमा उभिएको बर्दिधारी पहिलो शिकार हुने गरेको बताउनुभएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै खाणले भन्नुभयो– ‘हाम्रो निर्णय र अभिव्यक्तिका कारण सरकारको विरोध गर्नुपरे पोष्टमा उभिएको बर्दिधारी प्रहरी आक्रोशको पह...