एजेन्सी । अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो । टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्...
समाचार
-
-
एमालेको विधान महाधिवेशन आज सकिँदै
काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज (आईतवार) सकिँदै छ । राजनीतिक, सांगठनिक र विधान संसोधन प्रतिवेदन पारित गर्दै नेकपा एमालेले विधान महाधिवेशनको समापन गर्न लागेको हो। महाधिवेशनको अन्तिम दिन आज प्रतिवेदनमाथि पाँच समूहगत छलफलमा संकलित सुझावलाई टोली नेताले आफ्नो निस्कर्ष प्रश्तुत गरेपछि प्रतिवेदन प्रश्...
-
तीन दिनमा रसुवागढी नाकाबाट एक सय विद्युतीय कार नेपाल भित्रिए
रसुवा । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन्।आवाज एवम् धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा एक सय वटा भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमा...
-
साहज उर्जाको आईपीओ बाँडफाँट, करिब १३ हजारको आवेदन रद्द
काठमाडौं । साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो । ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर पाएका छन् । धेरेको आवेदन रद्द भएको छ । बिक्रीप्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन...
-
आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
काठमाडौं । नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो । आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको ...
-
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्नुभएको छ । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाउनुभएको हो । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार...
-
कांग्रेस काठमाडौं महानगरको नेतृत्व चुन्न मतदान सुरु
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । राष्ट्रिय सभागृहमा आज बिहान नौ बजेदेखि सुरु मतदान दिउँसो एक बजेसम्म चल्ने छ । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि समय अभाव भएको भन्दै मतदान गरिएको थिएन । निर्वाचन अधिकृत नरहरि आचार्यले हिजो साँझ परेकाले मतदान आजला...
-
मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा
काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छ । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ८० दिन ब...
-
केबुल र इन्टरनेटको तार काटियो
बेनी । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता...
-
मुक्तिनाथ बहुउद्देश्यीय सहकारीको लगानी ४३ करोड
बेनी । म्याग्दी सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ ।सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष ल...













