काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन)२०७८ खारेज गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ...
समाचार
-
-
मुख्यमन्त्री शाक्यद्वारा बागमतीलाई साक्षर प्रदेश घोषणा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ...
-
थप १२८२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...
-
कांग्रेस बेनी नगर अधिवेशन :मतदान सकियो ,मतपरिणाम आजै आउने
बेनी । नेपाली कांग्रेस बेनी नगरपालिमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । आइतबार बिहान ११ :५ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । एक सय ६७ मत खसेको छ । नगरपालिकामा क्षेत्रीय प्रतिनिधि संख्या एक सय ७० जना रहेका छन् ।मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ । सभापतिका प्...
-
गण्डकीका मुख्यमन्त्री पोखरेल र इयु राजदूत नोना डेप्रेबीच भेट
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुले पु¥याएको योगदानको स्मरण...
-
थप ८३४ जनामा कोरोना संक्रमण, ९ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार २ सय ७९...
-
दुई महिनामै ४४ अर्बको निर्यात
काठमाडौँ । भटमासको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी पुनः निर्यात गर्दा चालु आर्थिक वर्षको दुई महिनामै निर्यात ११५ प्रतिशतले बढेर ४४ अर्ब नाघेको छ । साउन र भदौ महिनामा ४४ अर्ब ३९ करोड ५ लाख ९१ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आवको सोही अवधिमा २० अर्ब ४४ करोड ३० लाख ६२ हजार रुपैयाँको निर्यात भए...
-
सेनिटरी प्याडमा भन्सार महशुल बढाइएको छैनः अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेनटरी प्याडमा भन्सार शुल्क नबढाएको दावी गर्नुभएको छ । सेनटरी प्याडमा भन्सार शुल्क बढाइएको भन्दै सरकारको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिनुभएको छ । अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत् भन्सार महशुल नबढाइएको स्पष्ट पार्नुभयो । उहाँले से...
-
काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा सुधार
काठमाडौँ । भदौ मसान्तसम्म काठमाडौं महानगरपालिकाको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा केही सुधार भएको छ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न ३४ शीर्षकमा नौ अर्ब आठ करोड ७० लाख १३ हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकामा ९० करोड ३२ लाख ८५ हजार रूपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन लक्ष्यको...
-
मौनताको अर्थ हुन्छ, समय आएपछि बोल्छु : रावल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू समय आएपछि बोल्ने भन्दै मौनताको अर्थ हुने बताएका छन्। केन्द्रीय कमिटी बैठक चलिरहेको नेकपा (एमाले) का स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफलमा नेता रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्ने बताउनुभएको छ । केन्द्रीय कमिट...












