बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका,...
समाचार
-
-
थप ९५३ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय ७...
-
काँंग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी हुनुभएको छ । क्याप्टेन तिलिजाले एक मतले विजयी भएको सहायक मतदान अधिकृत केदार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ म...
-
कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा मतदान सकियो
बेनी । नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापति पदका लागि मतदान सकिएको छ । शनिबार दिउँसो करिब एक बजेदेखि सुरु भएको मतदान साढे तीन बजे सकिएको हो । एक सय १७ मत खसेको छ । गाउँपालिकाका सचिव सुजन बरुवालका अनुसार गाउँपालिमा क्षेत्रीय प्रतिनिधि संख्या एक सय २८ जना रहेका छन् । मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्न...
-
कांग्रेस म्याग्दीकाे गाउँ/नगर अधिवेशन आज : सहमतिमै नेतृत्व छनोट गर्ने प्रयास
म्याग्दी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाको अधिवेशन आज हुँदैछ । एक नगरपालिका र पाँच नगरपालिका रहेको म्याग्दीमा पनि अधिवेशन हुँदैछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व टुंग्याउन नेता तथा कार्यकर्ता विच भेटघाट र छलफल भइरहेको छ । केही पालिकामा शुक्रबार राति सहमतिमै नेतृत्व टुंग्याइएको छ भने ...
-
कांग्रेस बेनी नगर अधिवेशन : रबिन्द्र कार्की नेतृत्वमा प्यानल घोषणा (तस्बिर र भिडिओ सहित)
बेनी ।नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापतिमा युवा नेता रबिन्द्र कार्कीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ९ असोजमा हुने गाउँ÷नगर अधिवेशनका लागि कार्कीले आफ्नो नेतृत्वमा शुक्रबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गर्नुभएको हो । कार्की नेतृत्वको उपसभापत...
-
उद्योगपति तथा कवि वसन्त चौधरीलाई हृदयघात
काठमाडौं । उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । रातोपाटीबाट...
-
थप १४७६ जनामा कोरोना संक्रमण, ९ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...
-
पाटनमा पहिलोपटक संस्कृत विषयको पढाइ हुने
बैतडी । पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको छ । नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषय पढाउने निर्णय गरेको हो । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रु...
-
उपहार पठाइदिन्छु भन्दै महिलालाई लाखौँ ठग्ने चर्चका पादरी पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत् महिलासँग परिचय गरी सम्बन्ध बनाएर उपहार पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको दार्जिलिङ जिल्लाको सिलिगुढीस्थित प्रेन्टि क्रोस्टल चर्चका पादरीसमेत रहेका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा पक्...













