• विभिन्न प्रस्तावमा छलफल गर्न एमालेले बनायो आठ समूह

    काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेस भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु प...

  • क्रियाशील सदस्यता टुंग्याउन सिटौला र लेखकलाई काठमाडौं बोलाए देउवाले

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई काठमाडौं बोलाउनुभएको छ । ९ असोजको पालिका अधिवेशनका लागि गृहजिल्लामा रहेका नेताद्वय सिटौला र लेखकलाई देउवाले शुक्रबार काठमाडौं बोलाउनुभएको हो । क्...

  • विधान महाधिवेशनलाई एकताबद्ध बनाउन ओलीको आग्रह

    काठमाडौँ । नेकपा (एमाले) को आजदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्नुभएक...

  • नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ

    काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेका थिए । तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार स...

  • अनलाइनबाट ठगी गरेको आरोपमा पास्टर पक्राउ

    काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख ठगी गरेको आरोपमा एकजना पास्टरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतीय पास्टर सुनील क्षेत्री रहेका छन् । उनले संखुवासभाका एकजना किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नु पर्ने भन्‍दै पोखरा र काँकडभिट्टाको खाता नम्बर दिएका थिए। ती किशो...

  • इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली

    काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो । संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक...

  • प्रभु शाहको ८ बुँदे माग : सम्बोधन नभए एमालेमा नबस्ने

    काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गर्नुभएको छ। उहाँले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले बस्न नसक्ने बताउनुभएको छ । साह पछिल्लो समय एमालेको क...

  • ६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने काँग्रेसको निर्णय

    काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो। बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्...

  • भूमिसम्बन्धी आयोग विघटनविरुद्धको रिटमा भएन सुनुवाइ

    काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नु असंवैधानिक रहेको दाबीसहित दायर गरिएको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी सो रिट निवेदनको पेसी तोकिएको थियो । त...

  • प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

    चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा ९बादल०ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भन्नुभयो, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’प्र...