रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्...
सुरक्षा
-
-
सल्यानमा ढुंगा प्रहार गरी वृद्धको हत्या
वीरेन्द्रनगर । सल्यानमा ढुंगा प्रहार गरी एकजना वृद्धको हत्या भएको छ। मानसिक सन्तुलन गुमाएका भनिएका बनगाढ कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले ६६ वर्षीय दुर्गाबहादुर वादीको हत्या गरेका हुन्। दुर्गाबहादुर नाथेखोलाबाट घर जाँदै गर्दा भारचौैर खोला नजिकै साहुले पछाडिबाट ढुंगा प्रहार गरी हत्या गरेको जिल...
-
बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एक बिरामीको मृत्यु
बिराटनगर । बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । बिराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो । एम्बुलेन्...
-
अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते
कैलाली । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लै...
-
डोटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै
डोटी । जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक ...
-
सुनसरीमा मंसिर १० गतेदेखी बेपत्ता भएका किशोरको शव फेला
सुनसरी । सुनसरीमा एक किशोरको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहबीमा मंसिर १० गतेदेखि बेपत्ता भएका किशोरको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दुहबी–२ स्थित शुभलक्ष्मी खाद्य उघोगको पछाडि हत्या गरिएको अवस्थामा १७ वर्षीय सुजन नारायण चौधरीको शव बिहान ५ बजे भेटिएको सुनसरीका प्रहरी प्रम...
-
आफ्नी ६ वर्षीया छोरीमाथि बलात्कार गर्ने बाबु पक्राउ
काठमाडौं । आफ्नी ६ वर्षीया छोरीमाथि पटकपटक बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। भारत मुजफ्फरपुर घर भएका र हाल सर्लाही हरिपुर-६ स्थित ससुराली बस्दै आएका ३५ वर्षीय पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता ...
-
कात्तिक १८ गतेदेखि हराएका एक जनाको शव सडेगलेको अवस्थामा फेला
नुवाकोट । गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् । सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल जाने क्रममा स्थान...
-
न्युयोर्कमा एक नेपाली डाक्टरको निधन
न्युयोर्क । नेपाली युवा डाक्टर रोसन झाको निधन भएको छ । डा.झाको ३३ वर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा गत बुधबार निधन भएको हो । मेडिसिन विषयमा पिजी अध्ययन लागि डा. झा अमेरिका गएका थिए । सोसाइटी अफ इन्टर्नल मेडिसिन अफ नेपालका अध्यक्ष डा.महेश राज सिग्देलले चिकित्सा क्षेत्रका एक अब्बल व्यक्ति गुमाउनु परेको बताएका छन् ।...
-
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नुवाकोट । गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो । जिल्ला प्रहरी कार...