नवलपुर। नवलपुरको कावासोतीमा आज विहान एक महिलाको कान काटेर सुनका गहना लुटिएका छन ।कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेलको कान काटेर लुटेराहरुले ठूला ठूला दुईवटा सुनका रिङ लुटेका हुन । घरबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा पौडेललाई दुई जना लुटेर...
सुरक्षा
-
-
९२ प्रतिशत गैरआवासीय नेपाली कोरोना संक्रमणमुक्त
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा विभिन्न मितिमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् ।गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ स...
-
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिप्रका एक साताका लागि बन्द
सिरहा । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँ...
-
महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सवै सेवा बन्द
कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सवै सेवाहरु बन्द गरिएका हुन् । अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा सेनेटाइजेसन गर्नुपर्ने भन्दै आज एक दिनका लागि मात्रै सेवा बन्द हुने जनाएको छ । अस्पताल प्रशासनका अ...
-
ट्याक्टरको ठक्करबाट एक ७४ बर्षीय वृद्धको मृत्यु
मोरङ । मोरङ मिक्लाजुङ–४का ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। ट्याक्टरले ठक्कर दिएर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार दिउँसो प्र.नं. १–०१०–०१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाई ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए। घाईते उनको अरनिको अ...
-
डाक्टर केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गर्न इन्सेकको माग
काठमाडौं । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असोज १६ गते जारी प्रेस विज्ञप्तिमा यस्तो माग ...
-
रसुवागढी नाकामा काम गर्ने चालक र कामदारको प्रत्येक हप्ता पिसिआर हुने
रसुवा । रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ। चीनले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा काम गर्ने चालक र कामदारको पिसिआर गर्न लागेको हो। आइतबारदेखि नाकाबाट आयात बढ्ने र कोरोनाको जोखिम कायमै रहेकाले चीनले नेपाललाई पिसिआर गर्न आग्रह गरेको थियो। तर नेपालमा प्रत्येक ...
-
मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउ कुमार लिम्बूको मृत्यु भएको हो। शुक्रबार बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसको ठक्करबाट लिम्...
-
धान झार्ने क्रममा थ्रेसरमा बेरिएर महिलाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो ।खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृ...
-
केपीलासगढीमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी थालेको छ। आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गत साउन ३२ गते पत्राचार गरेपछि गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्...