• सहिद दिवसको अवसरमा दौड प्रतियोगिता

    पाउद्धार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर ...

  • तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दोवामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि प्रथम हुन सफल भएको हो । त्यसैगरि प...

  • नारच्याङमा नेतृत्व विकास तथा उद्घोषणकला तालिम

    म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्...

  • दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए (तस्बिरहरु)

    म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४...

  • नारच्याङमा चिस्यान केन्द्र सञ्चालन (तस्बिरहरु/भिडिओ)

    म्याग्दी । जिल्लाको अन्नपुर्ण गाउँपालिका–४,नारच्याङ स्थित बेशीमा कृषकको सुविधाको लागि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । स्थानीयस्तरमा कृषकले उत्पादन गरेको फलफुल लगायत कृषि उपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त चिस्यान केन्द्र जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा ...

  • ७ बुँदे नारच्याङ घोषणापत्र जारी गर्दै म्याग्दी मिडिया सोसाईटीको छैठौं साधारणसभा सकियो

    नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री र स्थानीय सञ्चार माध्ययमहरुको प्रवद्र्धनमा टे...

  • ‘मिडिया सोसाइटी अवार्ड’ पत्रकार गौतमलाई (तस्विरहरु)

    म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम ‘मिडिया सोसाइटी अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा बुधबार अन्नपूर्ण गाउँपालिका–४,स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित समारोहमा आठ हजार ८०० रुपैयाँ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । अन्नपूर्ण गाउँ...

  • गीतः अघि बढौं उद्यमी बन्नलाई…

    ‘भुइँमा धुलो छ, संसारमा के छ र सिपै ठूलो छ’ बजेट पार्ने संस्थालाई सम्मान सर्वप्रथम सबैलाई नमन । भुइँमा धुलो छ... संघसंस्थाले दिनु है हाम्लाई साथ तालिम दिने सर, मिसलाई धन्यवाद । भुइँमा धुलो छ... दुःख, सुख लाइया छ, खाइया छ हामीलाई साथ वडाको चाहिया छ । भुइँमा धुलो छ... आशा बोकी पालिका झर्नेछौं सहयोग गर्नुस्, व्...

  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको घारमा महिला सशक्तिकरण कार्यक्रम

    म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा बिहीबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय घारको सहकार्य, मिलन म्याग्दीको समन्वयमा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो । ...

  • घारका महिलालाई सर्वोत्तम पीठो उत्पादनको तालिम, उद्योग सञ्चालनको आवश्यक सामग्री हस्तान्तरण (तस्विरहरु)

    प्रताप बानियाँ म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, वि...