सुरेन गुरुङ शिख ,आइतबार भदौ २२ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा टिकट काउण्टर संचालनको तयारी थालिएको छ । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिले शिखमा टिकट बुकिङ काउण्टर सञ्चालनमा ल्याउने भएको हो । टिकट काउण्टरको वडा अध्यक्ष दिनेश कुमार पुनले एक समारोहका विच उद्घाटन गर्नुभयो । वडा अध्यक्ष पुन...
अन्नपूर्ण गाउँपालिका
-
-
ट्रक दुर्घटनामा परि कामीको ज्यान गयो
म्याग्दी,शनिबार भदौ ७ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६मा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनमा परी ज्यान गएको छ । निर्माणधिण आयोजनाको माटो बोक्ने बा २ क १६३० नम्वरको ट्रक शुक्रबार दुर्घटना हुँदा रुकुम घर भई हाल आयोजनामा कार्यरत ४१ बर्षिय टेकमान कामिको ज्...
-
अन्नपुर्णको खयर लेकमा चट्याङ लागेर ६१ भेडा,बाख्रा मरे
बेनी ,शनिबार साउन ३२ गते । खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल समितिका अध्...
-
शिक्षक महासंघ म्याग्दीको प्रथम अधिवेशन ,अध्यक्षमा सुवेदी
बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकु...
-
पेरी भरानी मन्दिरमा भक्तजनको भिड
सुरेन गुरुङ म्याग्दी, शुक्रबार साउन ३१ गते । म्याग्दीको अन्नपूर्ण अन्नपुर्ण गाउँपालिका ७ घराम्दिमा अवस्थित पर्यटकीय एवं धार्मिक स्थल पेरी भरानी मन्दीरमा भक्तजनको भिड बढेको छ । हरेक बर्ष जनैपुर्णिमा यहाँ विशेष पुजाआजा हुने गर्दछ । यहाँ पुजा आजा गरेमा मानोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विशेष गरी मन्द...
-
परीक्षण उत्पादनको तयारीमा घलेम्दी जलविद्युत् आयोजना
म्याग्दी,आइतबार असार २२ गते । म्याग्दीका उद्योगी ,व्यवसायी र सर्वसाधारणको लगानीमा उत्तरी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयार...
-
अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारित,३४ करोडको बजेट प्रस्ताव
बेनी ,बुधबार असार ११ गते । कृषि, पर्यटन,जलस्रोत,शिक्षा र रोजगार लाई प्रथामिकता दिएर अन्नपुर्ण गाउँपालिकाले निति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग,पर्यटन शिक्षा स्वास्थ्य लगायतका बिभिन्न शिर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ ।गाउँसभाको उद्घाटन गदै गाउँपालिका प्रमुख क्या.डमबहादुर ...
-
भुपु विद्यार्थी पाईजाद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
सेते तिलिजा पुन/शिख,बिहिबार जेठ ३० गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । शिख उपल्लो सोरा घर भई हाल रोजगारीको शिलशिलामा अमेरीकामा बस्दै आउनुभएकी मेनुका पाईजाले सो सहयोग गर्नुभएको हो । विद्यालयकी पुर्व विद्यार्थी समेत रहनुभएकी पा...
-
गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक
बेनी,बिहिबार जेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थ...
-
सुन्दर दोबा गाउँ…
बेनी, मंगलबार जेठ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने सुन्दर दोवा गाउँ । यो गाउँ कृषि उपज र प्राकृतिक सुन्दरताले अत्यन्तै महत्वपूर्ण गाउँ मानिन्छ । रासस ,तस्बिर : सुरेन गुरुङ ...