म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । व...
स्थानीय
-
-
मंगला गाउँपालिका–३को वडा अध्यक्षमा एमालेले कबिन्द्र रोकालाई दोहो¥याउने
म्याग्दी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका वडा नम्बर ३ बरंजामा उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार बसेको वडा कमिटीको बैठकले वडा अध्यक्षको उम्मेदवारमा हालकै वडा अध्यक्ष कबिन्द्र रोकालाई दोहो¥याउने निर्णय गरेको छ । बैठकले अध्यक्ष सहित अन्य सदस्यहरुको उम्मेदवार सर्वसम्मत रु...
-
स्थापना दिवसमा नेविसंघ म्याग्दीद्धारा बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग(तस्बिरहरु)
बेनी । नेपाल विद्यार्थी संघ म्याग्दीले जिल्लाको बेनी स्थित बालगृहलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ । नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार एक कार्यक्रमका विच बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग गरेको हो । उक्त सामग्री नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेविस...
-
बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठद्धारा स्वतन्त्र उम्मेद्धारी घोषणा
बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–७,का एक सफल यूवा ब्यवसायीले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । समाज रुपान्तरण तथा समृद्ध वडा बनाउन युवा नेत्रृत्व आवश्यक रहेको भन्दै समाजसेवी एवं युवा व्यवसायी नरेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सुवि...
-
शिव आधारभुत विद्यालयका पुर्व प्रअ घर्ति मगर र उत्कृष्ट दुई विद्यार्थी सम्मानित (तस्बिरहरु)
बेनी । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ का समाजसेवी एवं सोही वडाको अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुल घर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । सोमबार सिद्धार्थ माविद्धारा आयोजित एक क...
-
म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने
बेनी । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी ने...
-
अन्नपूर्ण गाउँपालिकाको सात वडामा एमालेले टुंगो लगायो वडा अध्यक्षको उम्मेदवार
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकाका सात वडामा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । ३० बैशाखमा सम्पन्न हुने निर्वाचन नजिकिदै गरेको अवस्थामा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो । वडा नम्बर २ भुरुङ्ग तातोपानीमा श्याम कुमार राना मगरलाई...
-
रघुगंगा गाउँपालिकाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन
म्याग्दी। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगा...
-
मंगला–१मा कांग्रेसबाट पुन वडा अध्यक्षका उम्मेद्धार,घरदैलो अभियान अभियान सुरु
बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको छ । वडा अध्यक्ष पदका लागि री प्रसाद पुन (रविन) सर्वसम्म्त चयन हुनुभएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा भुपेन्द्र राम्जाली, लोकबहादुर भण्डारी, म...
-
बेनी नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस
बेनी । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश क...