म्याग्दी। वाम -लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेद्वार नेपाली कांग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन बाँकी हुँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा तीन हजार ७३४ मतले अग्र...
स्थानीय
-
-
प्रदेश सभा २ मा जुग्जाली विजयी
बेनी ।म्याग्दी प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार रेशम जुग्जाली विजयी हुनुभएको छ । जुग्जालीले ९४५४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार यामबहादुर जुग्जालीले ९३५३ मत प्राप्त गर्नुभएको छ । रेशम जुग्जाली- माओवादी : ९४५४ याम बहादुर गर्बुजा- एमाले : ९३५३ मतान्तर :१०१ ...
-
म्याग्दीमा ५८ प्रतिशत मत खस्यो,गुर्जा र बगरको मतपेटिका आएपछि गणना हुने
बेनी। प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । ८६ हजार १२० जना मध्ये ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ । मुख्य निर्वाचन अधि...
-
मेरो चरित्र हत्या भयो
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता क्याप्टेन डमहादुर पुनले भ्रामक सुचना प्रसारण गरी आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ती जनाउनुभएको छ । शुक्रबार पुनले प्रेस विज्ञप्ती जारी गर्दै बाहिर समाचारमा हल्ला चलाइए जस्तो लोकतान्त्रिक बाम गठबन्धनको विरुद्धमा नबोलेको बताउ...
-
‘तपाईले हालेको भोट खेर गएन भन्ने गरी काम गछौैं’
बेनी । म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो चुनावी अभियानमा बोलेका हरेक प्रतिबद्धताहरू पूरा गर्ने बताउनुभय...
-
‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो : उम्मेदवार हरी भण्डारी
म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी । मंसिर ४ नजिक आइसकेको छ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ? सर्वप्रथम यहाँलाई धन्यबाद । मंसि...
-
म्याग्दीली जनताको विकासको तिर्खा मेट्न चुनावी मैदानमा छुः खमबहादुर गर्बुजा
म्याग्दीमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ चुनावी मैदानमा छन्।चुनावी प्रचार–प्रसारको अन्तिम समयमा उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित चुनावी सभामा ब्यस्त गर्बूजाले दोस्रो संविधानसभा, गएको प्रतिनिधिसभामा बलियो मत प्रा...
-
म्याग्दीमा एमाले उम्मेद्वारलाई भोट मागेपछि मतदान अधिकृत कार्की जिम्मेवारीमुक्त
म्याग्दी । म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारीमुक्त गरेको छ । जिल्लाको धवलागिरी गाउँपालिका–५ ,मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई बिहिबार जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले बिहिबार बिहान प्रतिनिधिस...
-
‘गठबन्धनले म्याग्दीका तीन वटै सिट जित्छ’
बेनी । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उम्मेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३. बरंजामा समापन गर्दै उनिहरुले चुनाव जित्ने दावी गरेका हुन् । प्रतिनिधिसभा स...
-
म्याग्दीमा निर्वाचन सुरक्षा व्यवस्था कडा (भिडिओ)
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि म्याग्दीमा पुर्व सुरक्षा तयारी पुरा भएको छ । निर्वाचनलाई धाँधलीरहित ,भरपर्दो र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि...






















