बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिनुभयो । माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवर...
स्थानीय
-
-
कारोनाबाट बागलुङमा एकै घरका तीन जनाको मृत्यु
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हु...
-
गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण
गण्डकी । गण्डकी प्रदेशमा बिहीबार थप ५०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार३ जनाको नमुना परीक्षणमा थप ५०६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् ।...
-
म्याग्दीमा लकडाउन दश दिन थपियो
बेनी । म्याग्दीमा लकडाउन जेठ १० गतेसम्म लम्बिने भएको छ । जिल्लामा कोरोना संक्रमणको दर थप बढ्न नदिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मलाई लकडाउन जारी गरिएको...
-
बागलुङमा कोरोना संक्रमणबाट माओवादी केन्द्रका नेता घर्तीसहित तीन जनाको मृत्यु
बागलुङ । कोरोना संक्रमणका कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता शेरमान घर्ती मगरको मृत्यु भएको छ । घर्तीको बिहिबार धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । घर्तीलाई स्वास्थ्यमा समस्या आएपछि गत १९ गते धौलागिरी अस्पताल बागलुङमा...
-
‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )
लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित ८ मे २०२१ शनिबार सम्पन्न प्रथम मोना गोल्फको उपाधी म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ बर्ष २०७८ को अवसरमा म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना यूके)को आयोजनामा गत शनिबार सम्पन्न प्रति...
-
पोखरामा सय बेडको कोरोना अस्पताल निर्माण शुरु
कास्की । पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा सय बेडको कोरोना आइसोलेसन अस्पताल निर्माण थालेको छ । महानगरले पोखरा क्षेत्रमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि शिशुवा अस्पतालको मातहत रहने गरी उक्त भवनमा १ सय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो । आइसोलेसन वार्ड बनाउन मह...
-
मनकारी जनप्रतिनिधि : अध्यक्ष भण्डारीद्धारा आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान
म्याग्दी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण दिनानुदिन कोरोना संक्रमितका विरामीको संख्या बढ्ढै गएको छ । जसले गर्दा कोरोाना महामारी संग लड्न जनशक्ती ,स्वास्थ्य सामाग्री ,विरामी बोक्ने एम्बुलेन्स तथा भौतिक संरचनाको संकट पनि बढदै गएको छ । यस्तो अवस्थामा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक...
-
बागलुङमा थप दुई कोरोना संक्रमितको मृत्यु
बागलुङ । मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । जिल्लाको ढोरपाटन नगरपालिका–४ नि...
-
रघुगंगा गाउँपालिकामा जेठ ८ गतेसम्म लकडाउन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृ...