• दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव ः प्रजिअ ढकाल

    अमित विश्वकर्माबेनी ,शनिबार असार १३ गते ।म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सो कार्यक्रम सम्...

  • मन्त्री लम्सालद्धारा बेनीको क्वारेन्टाइन तथा आइसोलेसन कक्षको निरिक्षण

    अमित विश्वकर्माम्याग्दी ,शुक्रबार असार १२ गते ।गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्षको निरिक्षण गर्नुभएको छ ।विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न बेनी आउनुभए...

  • मालिका गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ सहित )

    बेनी ,विहिबार असार ११ गते ।म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७७÷०७८ को बजेट पारित गरेको छ । बुधबार गाउँपालिकाको गाउँपालिकाको केन्द्र दरबाङ्गमा सम्पन्न सातौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले प्रस्तुत गर्नुभएको बजेट गाउँसभाले पारित गरेको हो । बजेटले आर्थिक विकासलाई जोड दिएको उपाध्यक्ष वि...

  • रघुगंगा गाउँपालिकाको आठौँ गाउँसभा : नीति तथा कार्यक्रम सहित ३९ करोड ७४ लाखको बजेट पारित

    म्याग्दी ,बिहिबार असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न आठौँ गाउँसभाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने लगायतका स्वास्थ्यसंग सम्बन्धित क्षेत्रलाई प्राथम...

  • मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)

    बेनी ,बिहिबार असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि निति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको दरबाङ्गमा शनिबार सम्पन्न छैठौं गाउँसभाले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम पारित गरेको हो । अध्यक्ष रोका मगरले प्रस्तुत गर्नुभएक...

  • धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)

    बेनी ,विहिबार असार ११ गते । गाउँसभाका माननीय सदस्यहरु, सम्पुर्ण विश्व नै कोभिड-१९ (कोरोना भाइरस) महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु। यस अवसरमा लोकतन्त्र र संघीयता स्थापनार्थ सहादत प्राप्त गर्ने...

  • जलजला गाउँपालिकाको आठौं गाउँसभा : नीति तथा कार्यक्रम पारित

    लामाखेत ,विहिबार असार ११ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ ।बुधबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न गाउँसभा मार्फत जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अ...

  • म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २०...

  • मालिका गाउँपालिकाको बजेट ४१ करोड ५४ लाख

    बेनी ,बुधबार असार १० गते ।म्याग्दीको मालिका गाउँपालिकाले साढे ४१ रुपैयाँ बढीको बजेट पारित गरेको छ । बुधबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा बसेको सातौं गाउँसभाले आगमी आर्थिक बर्ष २०७७÷०७८ का ४१ करोड ५४ लाख १० हजार ९४९ रुपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जानक...

  • बेनी नगरपालिकाको बजेट साढे ५८ करोड

    बेनी ,बुधबार असार १० गते ।म्याग्दीको बेनी नगरपालिकाले बुधबार निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार बेनीमा सम्पन्न सातौं नगरसभा मार्फत आगमी आर्थिक बर्ष २०७७÷०७८ का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गनुभएको ...