• जलजला गाउँपालिकाको सातौं गाउँसभा

    पर्वत, सोमबार माघ २७ गते । जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले कार्यान्वयन गराउन सबै जन...

  • भीम माविको विजय उत्सव,वडाअध्यक्ष बुढाथोकीद्धारा विद्यालयलाई बीस हजार

    यामनाथ पौडेल देविस्थान ,सोमबार माघ २७ गते । म्याग्दी मालिका गाउपालिका ५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । सावित विजेता भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा सह...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनःभिम माविलाई

    दरबाङ्ग ,शनिबार माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि...

  • लायन्स क्लबद्धारा गलेश्वर माविमा निर्मित सुविधासम्पन्न विद्यालय भवन उद्घाटन

    कमल खत्री म्याग्दी ,शुक्रबार माघ २४  गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । ११ महिनाको अबधिमा दुई तले ८ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको विहिवार एक समारोहका बिच उद्...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : भिम माविको अग्रता (तस्बिर सहित)

    दरबाङ्ग , विहिबार माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले ९ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै व...

  • मालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ,भिम माविको विजयी सूरुवात

    दबारङ्ग ,बुधबार माघ २२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका–६ दरबाङ्गमा बुधबारदेखी गाउँपालिका स्तरिय अन्तरमावि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख देव...

  • अन्नपूर्णको अध्यक्ष कपमा राम्चेको बर्चस्व

    सन्तोष गौतम नारच्याङ(म्याग्दी) मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम भएको र...

  • प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सम्पन्न

    सन्तोष गौतम नारच्याङ, मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा सञ्चालित प्रथम अन्नपूर्ण पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज टे«ल” पदमार्ग सञ्चालनको लागि अन्नपूर्ण गाउपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर महोत्सव आयोजना ग...

  • अलपत्र चार पर्यटकको हेलिकप्टर मार्फत सकुशल उद्धार

    नारच्याङ ,माघ शनिबार १८ गते । बाटो बिराएर  म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई सकुशल उद्धार गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहदुर पुनको पहलमा शनिबार सिम्रीक एयरको हेलकप्टरबाट चार पर्यटकलाई  सकुशल उद्धार गरिएको  हो । अन्नपूर्ण गाउँपालिका ना...

  • नारच्याङमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु, प्रौढ भलिबलको उपाधी राम्चेलाई

    सुरेन गुरुङ नारच्याङ, शुक्रबार माघ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित...