• म्याग्दीकी देवी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा (भिडिओ )

    बेनी । म्याग्दीकी देवी गर्बुजा मगर पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा प्रवेश गर्नुभएको छ। एनटिभी प्लसमा प्रशारण भैराखेको नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामकी गर्बुजा उत्कृष...

  • मोना मलेसियाको अध्यक्षमा रोका

    बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)मलेसियाको अध्यक्षमा पुर्णप्रसाद रोका मगर चयन हुनुभएको छ । दोस्रो महाधिवेशनबाट जिल्लाको मंगला गाउँपालिका वडा नं १ कुहुँका रोका सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्ष सन्तोष सरगम विक, जोगलाल पुन, महासचिव केश बहादुर ...

  • घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल (तस्बिरहरु)

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचा...

  • भगवतिमा वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२, भगवतिमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयको प्राङगणमा आयोजित वडाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले आफ्ना गुनासो, जिज्ञासा तथा सुझावहरु प्रस्तुत गरेका थिए । सहभागीहर...

  • ब्याडमिन्टन संघ बेनी नगरपालिका अध्यक्षमा शाक्य

    बेनी । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी (मुस्कान) गौचन, सचिवमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा रामचन्द्र खत्री चयन हुुनुुभए...

  •  अनमोलको स्कुल 

    म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमा...

  • किर्ते गरी सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्ता रकम किर्ते कागज गरी अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी...

  • हेलिकप्टरबाट मराङकी गर्भवती महिलाको उद्दार

    म्याग्दी। भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवती हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा म‌गलबार उद्दार गरिएको हो । गाउँपालिकाको स्...

  • कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाडौंबाट पक्राउ

    बेनी। जीपसहित कालीगण्डकी नदीमामा बेपत्ता भनिएका चालक काठमामाडाैंमा रहेको खुलेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,भीरकाटे खण्डबाट साउन १० गते बेपत्ता भनिएका चालक जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका कम्लेश परियार काठमाडौंमा रहेको खुलेको हो । जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर...

  • एनआरएनए कतारको आइसीसी सदस्यमा म्याग्दीका कार्की विजयी

    बेनी । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा भारी मत सहित म्याग्दीका विक्रम काकी निर्वाचित हुनुभएको छ । सन् २०२३–२५ कार्यकालका लागि सम्पन्न भएको निर्वाचनमा कार्कीले ५ हजार १११ मत सहित निर्वाचित हुनुभएको हो । उहाँ लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । कार्कीले म्य...