बेनी,शुक्रबार माघ १७ गते । म्याग्दीको मालिका गाउँपालिका उद्योगी व्यवसायीहरुलाई करनिति सम्बन्धी प्रक्षिण दिइएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघ ,मालिका गाउँपालिका इकाईको सहआयोजनामा शुक्रबार दरबाङ्गमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । उद्योगी व्यवसायीहरुलाई आन्तरिक राज...
स्थानीय
-
-
खोप्रा–नारच्याङ पदमार्गमा अलपत्र चार पर्यटकको खोजि कार्य जारी
बेनी, ,शुक्रबार माघ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहि...
-
अन्नपुर्ण पर्यटन महोत्सव सुरु ,गण्डकी प्रदेश समृद्धीको आधार पर्यटन र उर्जा–मुख्यमन्त्री गुरुङ्ग
सुरेन गुरुङ्ग नारच्याङ,विहिबार माघ १६ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताका विहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्गले उद्घाटन ग...
-
अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा
सुरेन गुरुङ नारच्याङ,बुधबार माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरे...
-
दुर्गम पात्लेखर्क गाउँमा सडक पुग्यो
बेनी ,बुधबार माघ १५ गते । म्याग्दीको दुर्गम गाउँ पात्लेखर्कमा सडक सञ्जालले जोडिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ को पात्लेखर्क सडक सञ्जालमा जोडिएको हो । सडक पुगेपछि स्थानीयले नाचगान र विभिन्न कार्यक्रम खुशीयाली मनाएका छन् । रघुगंगा गाउपालिकाले कुइनेमंगलेको घ्यासीखर्क, छहरेखोला,...
-
मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन
अमित बिश्वकर्मा बेनी,सोमबार माघ १३ गते । म्याग्दीको मंगला गाउँपालीका -५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका ह...
-
खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान
पोखरा ,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ खिबाङ्गबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका खिबाङ बासिको साझा संस्था खिबाङ्गी समाज नेपाल,पोखराको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रामघाट स्थित पुन समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि संस्थाको बार्षिकोत्...
-
नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल
बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई भोट गर्न अपिल गरेको छ । संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड...
-
म्याग्दी जेसीज अध्यक्षमा बरुवाल निर्वाचित
बेनी,शनिबार माघ ११ गते । म्याग्दी जेसिजको वर्ष २०२० को शाखा अध्यक्षमा सुजन बरुवाल निर्वाचित हुनुभएको छ । शाखाको शनिबार बेनीमा भएको २१ औ अधिवेशनबाट वर्ष २०२० को शाखा अध्यक्षमा बरुवाल निर्वाचित हुनुभएको हो । बरुवालले ४१ र उहाँका प्रतिद्धन्दी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको थियो । सर्वसम्मत नेतृत्व च...
-
नेपाल आइडलका नेशन पुन मगरद्वारा भोट गर्न अपिल
बेनी,शनिबार माघ ११ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरले भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ । म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घार, चित्रे घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै सामाजिक संजाल मार्फत सबैलाई भोट गरि सहयोग गर्न अपिल गर्नुभएको हो । यसैगर...


























