बेनी । म्याग्दीको बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान गरिएको छ । सुदिप इन्टरनेशनल र ब्रदर्श सर्जिकल (निलु शर्मा बागलुङ्ग)को संयुक्त सहयोगमा १७ लाख रुपैयाँ बराबरको नयाँ फुल्ली अटो एनलाइजर मेशिन जडान गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मेशिन ल्याबमा ...
बेनी नगरपालिका
-
-
मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )
म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो । बेनी – जोमसोम– कोरोला सडक आयोजनाले ब...
-
मुख्यमन्त्री गुरुङ्गद्धारा बेनी अस्पतालको डायलाइसिस सेवाको उद्धघाटन
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । आइतबार बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्धघाटन गर्न म्याग्दी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको जिवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशको राजधान...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई बेनीको म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका -४,का २१ बर्षीय पुरुषमा कोरोना देखिएको हो । उनको साउन २१ मा स्वाब संकलन गरि पीसिआर परिक्षणका लागी पोखरा पठाइएको थियो । त्यसैगरी शनिबार ६ जनाले कोरोना जितेर घर गएका छन । ...
-
गौस्वाराका युवा खड्काको संयोजनमा संकलीत रकम धौलागिरीका बाढी पीडितलाई सहयोग
बेनि । म्याग्दिको बेनि नगरपालिका २ गौंस्वारा लोक गायक हर्क खड्काको संयोजकत्वमा पहिरो प्रभावितका राहतका लागि रु १५ हजार आर्थिक सहयोग संकलन गरिएको छ । खड्का सहित गाउँका युवाहरु मिलेर गौँसरामा घरदैलो गरि संकलन गरिएको सो रकम आइतबार बेनिमा धौलागिरी गाउँपालिकाको बिपत ब्यबस्थापन कोषमा जम्मा हुने गरि उपाध्यक्ष रेशम छन्त्याल र...
-
डम्मराका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस म्याग्दीद्धारा खाद्यान्न वितरण
बेनी । म्याग्दीको बेनी नगरपालिका –६,डम्मराका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस,म्याग्दीले खाद्यान्न सामाग्री वितरण गरको छ । पहिरोका कारण वडा नं ६ मा १२ घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिरको नेतृत्वमा गएको टोलीले सो खाद्यान्न सामग्री वितरण गरेको हो । विस्थ...
-
बाढीपहिरो प्रभावितलाई बेनी नगरपालिकाकाद्धारा १० लाख राहत वितरण
बेनी । बाढी र पहिरोबाट प्रभावित भएकाहरुलाई बेनी नगरपालिकाले १० लाख रुपैयाँ राहत वितरण गरेको छ । पूर्ण क्षति,विस्थापित र उच्च जोखिममा परेकाहरुलाई नगरपालिकाले १० लाख ७ हजार रुपैयाँ र ३६ थान पाल वितरण गरेको हो ।बाढी र पहिरोका कारण घर पूर्णरुपमा क्षति भएकालाई ४० हजार, विस्थापितलाई ३० हजार र आशिंक क्षति पुगेकालाई २० हजार र...
-
म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष ,धवलागिरी गाउँपालिका–६ ठेगाना भई हाल सिंगा बस्दै आएकी १९ बर्षिया युवती र बेनी नगरपालिका–४ का २५ बर्षिय पुरुषमा डेङ्गु संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । संक्र...
-
म्याग्दीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
बेनी। म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टाइनमा बसेका बेनी नगरपालिकाकाका एक र अन्नपूर्ण गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसारसाउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोग...
-
बाढी पहिरो पीडितका लागि शिक्षक महासंघ म्याग्दीद्वारा २ लाख सहयोग
बेनी । नेपाल शिक्षक महासंघ ,म्याग्दीले म्याग्दीका बाढी पहिरो प्रभावितहरुका लागि जिल्ला बिपद ब्यवस्थापन कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार महासंघका जिल्ला अध्यक्ष जयराम सुबेदीले कोषका संयोजक एबं प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । गत असार २५ गते राती ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 82
- Next Page »

























