बेनी ,विहिबारजेठ १६ गते । म्याग्दी जेसीजको २० औं स्थापना दिवसका अवसरमा बेनीमा जिल्ला स्तरीय १६ औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना ग...
बेनी नगरपालिका
-
-
रत्नेचौरमा मगर भाषा संरक्षण सम्बन्धी कक्षा सञ्चालन
बेनी,बुधबार जेठ १५ गते ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयमा बुधबारदेखि मगर भाषा कक्षा सुरु भएको छ । मगर भाषा संरक्षण गर्ने उद्देश्यसहित रत्नेचौरमा मगर भाषाको कक्षा सञ्चालन गरिएको हो । जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ मगर भाषासम्बन्धी कक्षा आयोजना गरिएको म...
-
जामुनाखर्क माविमा पहिलोपटक शैक्षिक महोत्सव सञ्चालन
प्रताप बानियाँ/ म्याग्दी, बुधबार जेठ १५ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक महोत्सव–२०७६ सुरु भएको छ । ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मूल नारासहित गणतन्त्र दिवसको अवसरमा बुधबारदेखि महोत्सव सञ्चालन गरिएको हो । ...
-
‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई सहयोग
बेनी/बुधबार जेठ १५ गते ।लायन्स क्लब अफ म्याग्दी दोभानको ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई आर्थिक सहयोग भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका ईन्द्रबहादुर भण्डारीलाई आर्थिक सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी दोभानले सोमबार एक कार्यक्रमको आ...
-
बेनी नगरपालिकाबाट सञ्चालित विकासका योजनाहरुको स्थलगत अनुगमन
प्रताप बानियाँम्याग्दी, शुक्रबार जेठ १० गते – म्याग्दीको बेनी नगरपालिकाको कार्यालयबाट चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित विकासे योजनाहरुको अनुगमन सुरु भएको छ । नगरपालिकामार्फत विभिन्न वडामा सञ्चालित वार्षिक कार्यक्रम तथा योजनाहरुको स्थलगत अनुगमन गरिएको हो । यसैक्रममा बिहीबार बेनी नगरपालिका–५, पुलाचौर ...
-
तीनवटा स्थानीय तहका जनप्रतिनिधिबीच अन्तक्रिया
बेनी ,मंगलबार जेठ ७ गते ।म्याग्दीको सदरमुकाम बेनीमा सोमबार तीनवटा स्थानीय तहका जनप्रतिनिधिहरुबीच अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको कार्यालयमा पोखरा महानगरपालिका र बेनी नगरपालिका तथा झापाको बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका बिचमा अन्तत्र्रिmया गरिएको हो । कार्यक्...
-
शैक्षिक महोत्सव सञ्चालन गर्दै जामुनाखर्क मावि
प्रताप बानियाँ /म्याग्दी, मंगलबार जेठ ७ गते । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक महोत्सव–२०७६ हुने भएको छ । ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मूल नारासहित गणतन्त्र दिवसको अवसरमा यही जेठ १५ गतेदेखि महोत्सव सञ्चालन...
-
दुर्गम धवलागिरी सहित सबै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन
बेनी सोमबार जेठ ६ गते । दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिका सहित म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रति...
-
रत्नेचौरका महिलाहरुलाई उद्घोषण तथा कानुनी सचेतना तालिम
प्रताप बानियाँ/म्याग्दी, सोमबार जेठ ६ गते । म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा महिलाहरुलाई उद्घोषण तथा कानुनी सचेतनासम्बन्धी विषयमा तालिम दिइएको छ । बेनी नगरपालिका वडानम्बर १ को आर्थिक सहयोग तथा वडास्तरीय आमा समूह सञ्जाल रत्नेचौरको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तीन दिनसम्म चलेको तालिमको प्रशिक्षक राम...
-
पर्यटकीयस्थल केभहिलमा स्थानीयद्वारा हेलिप्याड निर्माण
प्रताप बानियाँ म्याग्दी, बुधबार जेठ १ गते । प्रसिद्ध जगन्नाथ मन्दिर नजिकै रहेको पर्यटकीयस्थल केभहिलमा बुधबार हेलिप्याड निर्माण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा पर्ने पर्यटकीय एवं रमणीयस्थल केभहिलमा स्थानीयवासिन्दाले हेलिकप्टर बस्नका लागि हेलिप्याड बनाएका हुन् । गाउँ फर्किएर आउने स्थानीय तथा आफन्त,...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 81
- Next Page »


























