• बेनपाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत (भिडियो सहित)

    बेनी ,सोमबार असार १६ गते । आज आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो । शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट ...

  • म्याग्दीमा १६औं राष्ट्रिय धान दिवस मनाइयो (फाेटो फिचर )

    बेनी ,आइतबार असार १५ गते । म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी १६ औं धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र बेनी नगरपालिका ५ मा रहेको महारानी कृषि समुहको संयुक्त आयोजनामा धान दिवस मनाइएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले धान दिवसको शुभकामना दिनुभएको थ...

  • गौचनद्धारा जन्मदिनको अवसरमा टुहुरी बालिकाको अभिभावकत्व ग्रहण (फोटो/ भिडियो सहित )

    साधन राम्जाली / म्याग्दी ,शुक्रबार असार ६ गते । म्याग्दीकी एक महिला नेतृले टुुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरी आफ्नो जन्मदिन मनाउनुभएको छ । शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर बेनी नगरपालिका वडा नं ८ बेनी बजार निवासीृ विमला गौचनले बुद्ध एकेडेमीमा अध्ययनरत टुुहुरी बालिका रीतिका जिसीको उच्च शिक्षा अध्...

  • तातोपानीमा तेक्वान्दो डोजाङ्ग

    बेनी, शुक्रबार असार ६ गते । बेनी नगरपालिका ४ तातोपानीमा बिहीबार तातोपानी आइटिएफ तेक्वान्दो डोजाङ्ग गठन भएको छ । प्रशिक्षक भिष्म छन्त्यालको अध्यक्षतामा भएको भेलाले प्रेम श्रीसको अध्यक्षतामा १३ सदस्यीय डोजाङ्गको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तेजकुमारी खाती राई, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा...

  • जनकल्याण माविले ६२ औं वार्षिकोत्सव मनायो

    प्रताप बानियाँ ,म्याग्दी, विहिबार असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद...

  • गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

    बेनी,बिहिबार जेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थ...

  • बेनपामा बहुमतलाई ठेस : निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

    बेनी ,बिहिबार जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ । बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश ...

  • विपत न्यूनिकरण तथा ब्यवस्थापनमा पुर्व तयारीमा रहन पालिकालाई आग्रह

    धिरन खत्री/म्याग्दी,बुधबार जेठ २९ गते । बाढीपहिरो, आगलागि, सडक दुर्घटना लगायतका घटनाहरु न्युनिकरण तथा ब्यवस्थापनमा जिल्लाका सबै पालिकाले उद्धार तथा राहत सामाग्री र जनशक्तिको पुर्वतयारीमा रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत ब्यवस्थापन समितिको आयोजना भएको विपत ब्यवस्थापन सम्वन्धि अन्र्तक्रिया ...

  • मासिक १२ हजार खर्चिएर बेनपा ६ को कार्यालय ७ मा किन ?

    साधन राम्जाली /बेनी ,बुधबार जेठ २९ गते । जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा बाडेको बेनी नगरपालिकाले वडा नम्बर ६ को कार्यालय ७ नम्बर वडा विरेन्द्रचोकबाट सञ्चालन गरेको छ । वडावासीहरुलाई आफ्नै वडाबाट सेवाप्रवाह गर्नुका साटो मासिक रुपमा १२ हजार रुपियाँ नगरपालिकालाई आर्थिक भार पर्ने गरी विरेन्द्रचोकबाट कार्य...

  • बाख्रापालबाट सफल धनबहादुरको कहानी : विदेशबाट फर्किंदा ७ लाख ऋण, अहिले १४ लाख कमाइ

    ध्रुवसागर शर्मा /म्याग्दी,मंगलबार जेठ २८ गते । युरोपेली मुलुकको करिब डेढ दशकको बसाइलाई बिट मार्दै सात वर्षअघि ७ लाख रुपैयाँ ऋण बोकेर घर फर्किएका बेनी नगरपालिका–३ का ४२ वर्षिय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्न सफल भएका छन्। झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै चलचित...