• म्याग्दीमा अर्गानिक खेती सम्बन्धी स्थानिय सरकारलाई अभिमुखिकरण

    बेनी शुक्रबार बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्...

  • बास्कुनामा बाढीले सडक,खानेपानी र सिचाई आयोजनामा क्षति

    बेनी बुधबार बैशाख ४ गते । बेनी नगरपालिका -४ बास्कुनामा मंगलबारको बर्षापछि आएको बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको छ । भकिम्ली हुदै आउने छहरेखोलामा आएको बाढीले हाडेभिर–बरंजा सडक, बास्कुना खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको हो । बाढीले सडक बगाएपछि बेनी देखि बगरफाँट सुर्केमेला बास्कुना थाम...

  • तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग

    प्रताप बानियाँ म्याग्दी, शनिबार चैत ३० गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान...

  • सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !

    साधन राम्जाली बेनी बिहिबार चैत्र २८ गते । कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ । कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेन...

  • ज्यामरुककोट र भकिम्लीमा महिला सञ्जाल गठन

    बेनी बुधबार चैत्र २७ गते । लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो । यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपा...

  • तीन दिने निशुल्क योग शिविर सुरु (फोटो फिचर सहित )

    बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा योग शिविर सुरु भएको छ । नविन आनन्द योग केन्द्रको समन्वय र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सो शिविर सुरु भएको हो । बुधबार देखी सुरु भएको शिविर तीन दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्नुहुँदै आयोजक सामाजिक विकास ...

  • झिँ र पात्लेखेतको सिमा बिवाद समाधानका लागि पहल

    सन्तोष गौतम बेनी सोमबार चैत ११ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत र रघुगंगा गाउँपालिका ५ झिँका बासिन्दाबिच उत्पन्न सिमाना बिवाद समाधानका लागि पहल थालिएको छ । सिमा बिवाद समाधानका लागि सोमबार दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधि, सुरक्षा अधिकारी, नापीका कर्मचारीको टोलीले स्थलगत अध्ययन र स्थानीयबासीहरुको प...

  • सातौ अधिवेशनबाट संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल

    बेनी आइतबार चैत १० गते। लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच ९संगम० म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला ...

  • डडुवामा पशु स्वास्थ्य शिविर

    सन्तोष गौतम बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको बेनी नगरपालिका- ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो ।...

  • जनमतको कदर गरौं,पक्षपाती व्यवहार नगरौं ः नगरप्रमुख श्रेष्ठ

    धु्रबसागर शर्मा बेनी बुधबार चैत्र ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेक...