बेनी सोमबार जेठ ६ गते । दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिका सहित म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रति...
बेनी नगरपालिका
-
-
रत्नेचौरका महिलाहरुलाई उद्घोषण तथा कानुनी सचेतना तालिम
प्रताप बानियाँ/म्याग्दी, सोमबार जेठ ६ गते । म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा महिलाहरुलाई उद्घोषण तथा कानुनी सचेतनासम्बन्धी विषयमा तालिम दिइएको छ । बेनी नगरपालिका वडानम्बर १ को आर्थिक सहयोग तथा वडास्तरीय आमा समूह सञ्जाल रत्नेचौरको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तीन दिनसम्म चलेको तालिमको प्रशिक्षक राम...
-
पर्यटकीयस्थल केभहिलमा स्थानीयद्वारा हेलिप्याड निर्माण
प्रताप बानियाँ म्याग्दी, बुधबार जेठ १ गते । प्रसिद्ध जगन्नाथ मन्दिर नजिकै रहेको पर्यटकीयस्थल केभहिलमा बुधबार हेलिप्याड निर्माण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा पर्ने पर्यटकीय एवं रमणीयस्थल केभहिलमा स्थानीयवासिन्दाले हेलिकप्टर बस्नका लागि हेलिप्याड बनाएका हुन् । गाउँ फर्किएर आउने स्थानीय तथा आफन्त,...
-
म्याग्दी कारागारका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण
प्रताप बानियाँ म्याग्दी, बुधबार जेठ १ गते । म्याग्दी कारागारमा विभिन्न शीर्षकमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा मङ्गलबार कैदीबन्दीलाई लक्षित गरेर क्षयरोगसम्बन्धी माइक्रोस्कोपिक क्याम्प र मानसिक स्वास्थ्य परीक्षण तथा सुगर जाँच गरिएको हो । ...
-
म्याग्दीमा लैङ्गिक हिंसा निवारणसम्बन्धी तालिम सुरु
प्रताप बानियाँ म्याग्दी, बुधबार जेठ १ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा मङ्गलबारदेखि लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास तालिम सुरु भएको छ । लैङ्गिक हिंसा निवारणसम्बन्धी विषयमा जानकारी गराउने र न्यायमा पहुँच बढाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो । बेनी नगरपालिकाको महिला विकास शाखाको आय...
-
महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया
बेनी बुधबार जेठ १ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा महामारी तथा नसर्ने रोगसम्बन्धी विषयमा अभिमुखीकरण गोष्ठी एवं उच्च रक्तचाप मधुमेह रोगको स्क्रिनिङ सम्पन्न भएको छ । महामारी तथा नसर्ने रोगको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बेनी अस्पताल म्...
-
सिपमूलक व्यवसायका लागि आधारभूत व्युटीपार्लर तालिम
प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख ३१ गते । सिपमूलक व्यवसाय सञ्चालन गर्नका लागि म्याग्दीको सदरमुकाम बेनीमा आधारभूत व्युटी पार्लरसम्बन्धी तालिम सुरु भएको छ । मंगला गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा व्युटी पार्लरसम्बन्धी तालिम सञ्चालन गरिएको हो । बेरोजगार युवाहरुलाई ...
-
ज्येष्ठ नागरिक तथा सरोकारवालाबीच अन्तक्रिया कार्यक्रम
प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख ३१ गते । बेनी नगरपालिकाको आयोजनामा सोमबार म्याग्दीको सदरमुकाम बेनीमा ज्येष्ठनागरिक र सरोकारवालाहरुबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठनारिकका अवस्था र समस्या बुझ्ने तथा समाधान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जिल...
-
कृषकहरुलाई तरकारी उत्पादनसम्बन्धी तालिम सञ्चालन
प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख ३१ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिको आयोजनामा तरकारी खेती उत्पादनसम्बन्धी तालिम सुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा सोमबारदेखि सदरमुकाम बेनीमा व्यावसायिक कृषकहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो । ...
-
गरिमा विकास बैंकद्धारा अस्पताललाई युरो गार्ड सहयोग
बेनी ,आइबार बैशाख २९ गते । गरिमा विकास बैंकले बेनी अस्पताललाई युरो गार्ड मेसीन सहयोग गरेको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ८मा रहेको अस्पताललाई गरिमा विकास बैंकले करिब ४० हजार रुपैयाँ बराबरको सो युरो गार्ड मेसिन हस्तान्तरण गरेको हो । आइतबार एक कार्यक्रमका विच वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीको उपस्थि...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 83
- Next Page »






















