दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो...
Breaking News
-
-
पुन छुट्टै जाति होइन ,मगर समुदायलाई विभाजित गर्ने सड्यन्त्र विरुद्ध एकतावद्ध भएर प्रतिवाद गरौं : मन्त्री जुग्जाली
बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले मगर समुदायलाई विभाजन गर्ने सड्यन्त्र भइरहेको भन्दै त्यसको विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री जुग्जालीले सो आह्वान गर्नुभएको हो । उहाँले पुन...
-
गलेश्वरमा १५ दिने चप्पल बनाउने तालिम सम्पन्न (तस्बिरहरु)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने १५ दिन तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा सञ्चालित चप्पल बनाउने तालिम शनिबार सम्मन्न भएको हो । महिलाहरुला...
-
धवलागिरी गाउँपालिकाको करिब ४४ करोडको बजेट पारित
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०्०८१ का लागि रु ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।क्षेत्रगत रुपमा आर्थिक विकासमा रु पचास लाख ८० हजार, सामाजिक विकासमा ...
-
अन्नपूर्ण गाउँपालिकाकाे फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा-बाख्रा मरे (तस्बिरहरू)
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा -बाख्रा मरेका छन् । अन्नपूर्ण–३, ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा-बाख्रा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ३९ भेडा-बाख्रा मरेका जानकारी दिनुभयो ...
-
एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अन्नपूर्ण गाउँपालि...
-
अन्नपुर्ण गाउँपालिकाले ल्यायो साढे ५३ करोडको बजेट (तस्बिरहरू)
पोखरेबगर। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु ३५ करोड ५१ लाख ५९ हजार ६०० र पु...
-
रघुगंगा गाउँपालिकाको बजेट ४३ करोड ५७ लाख (तस्बिरहरु)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१को लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । विहिबार गाउँपालिको केन्द्र मौवाफाँटमा आयोजित १५औं गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको ४३ करोड ५७ लाख ८७ हज...
-
गुर्जामा सडक पु¥याउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम
मुना। म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ ।मुना स्थित गाउँपालिकाको केन्द्रमा बिहिबारदेखि शुरु भएको बिसौ गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको नीति तथ...
-
मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनाम...


























