• बेपत्ता युवतीको शव फेला

    म्याग्दी । पर्वतको जलजला गाउँपालिका–३,स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालका अनुसार,सो शव म्याग्दीको मङ्गला गाउँपालिका–३,बरङ्जा घर भई हाल बेनी नगरपालिका–८,क्याम्पसचोक बस्ने ३० वर्षिया पुष्पा सापकोटाको हो । सापकोटा सदरमुकाम बेनीबाट २० दिन अघि...

  • बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र आयोजना अगाडी बढाइएको थियो ।उक्त सडक खण्ड आयोजना स्तरोन्नतिको लागि जय धन्नजय/मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीले ठेक्का लिएको छ ।राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसो...

  • जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्बिरहरु)

    मल्लाज । पर्वतको जलजला गाउँपालिका–३,मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभयो ।प्रतियोगितामा दुई निज...

  • श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

    बेनी ।घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएक...

  • सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा

    बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा रु. एक अरब, ३८ करोड, ४५ लाख एक हजार ५८६ बचत, रु....

  • राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता हुँदै

    म्याग्दी। म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर १९ गतेदेखि २२ गते सम्म २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत उक्त प्रतियोगिताको लोगो र टाइटल प्रायोजक सार्वजनिक गरिएको छ ।परोपकारी संस्था राम–विमला फाउण्डेशनले प्रतियोगिताको टाइटल प्रायोजक गरेको शाखा अध्यक्ष ...

  • च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिरहरु )

    च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।क्लबको वार्षिकोत्सव तथा शुभदिपावलीको अवसरमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको हो । पुरुष भलिबल ,महिला भलिबल ,प्रौढ भलिबल ,तारो खेल लगायत सांस्कृतिक कार्यक्रम संचालन भएका थिए । ...

  • अन्नपूर्णको पोखरेबगरमा वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकु...

  • पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता

    म्याग्दी । किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले जन्मथलो म्याग्दीमा आएर गैरआवासीय नेपाली नागरिकता लिनु भएको छ  । बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन बिहिबार काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आउनुभएको हो ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाल...

  • मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रर्वद्धन कार्यक्रम

    मालिका । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा बुधबार पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तरगत समुन्द्रि सहतदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीको धार्मिक पर्यटकीय सम्भ...