• लोकतान्त्रिक–बाम गठबन्धनको बृहत विजयी ¥याली (फोटो फिचर )

    म्याग्दी । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा जित हासिल गरेपछि लोकतान्त्रिक–बाम गठबन्धनले म्याग्दी सदरमुकाम बेनीमा विजयी ¥याली निकालेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणना अनुसार प्रतिनिधि स...

  • म्याग्दीमा लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेद्वार विजयी (फोटो फिचर)

    म्याग्दी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा वाम –लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ , नेकपा माओवादी केन्द्रबाट प्रदेश (१) मा हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली ’सुविन...

  • म्याग्दीमा गठबन्धनका उम्मेद्वार गर्बुजाको जित निश्चित

    म्याग्दी। वाम -लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेद्वार नेपाली कांग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन बाँकी हुँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा तीन हजार ७३४ मतले अग्र...

  • प्रदेश सभा २ मा जुग्जाली विजयी

    बेनी ।म्याग्दी प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार रेशम जुग्जाली विजयी हुनुभएको छ । जुग्जालीले ९४५४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार यामबहादुर जुग्जालीले ९३५३ मत प्राप्त गर्नुभएको छ । रेशम जुग्जाली- माओवादी : ९४५४ याम बहादुर गर्बुजा- एमाले : ९३५३ मतान्तर :१०१ ...

  • म्याग्दीमा ५८ प्रतिशत मत खस्यो,गुर्जा र बगरको मतपेटिका आएपछि गणना हुने

    बेनी। प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । ८६ हजार १२० जना मध्ये ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ । मुख्य निर्वाचन अधि...

  • आज आम आमनिर्वाचन

    काठमाडौँ । देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ । निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा ...

  • मेरो चरित्र हत्या भयो

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता क्याप्टेन डमहादुर पुनले भ्रामक सुचना प्रसारण गरी आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ती जनाउनुभएको छ । शुक्रबार पुनले प्रेस विज्ञप्ती जारी गर्दै बाहिर समाचारमा हल्ला चलाइए जस्तो लोकतान्त्रिक बाम गठबन्धनको विरुद्धमा नबोलेको बताउ...

  • ‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ -रेशम जुग्जाली

    बेनी ।नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिका समेटिएको यो क्षेत्रका १९ वटै वडामा चुनावी सभा र स...

  • ‘तपाईले हालेको भोट खेर गएन भन्ने गरी काम गछौैं’

    बेनी । म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो चुनावी अभियानमा बोलेका हरेक प्रतिबद्धताहरू पूरा गर्ने बताउनुभय...

  • ‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो : उम्मेदवार हरी भण्डारी

    म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी । मंसिर ४ नजिक आइसकेको छ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ? सर्वप्रथम यहाँलाई धन्यबाद । मंसि...