राम्चे । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई बिहीबार अभिमुखीकरण भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो ।अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीक...
Breaking News
-
-
बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । विहिबार बेनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,पूर्व जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,जिल्ला स्थित सरकारी कार्यालका प्रमुख एवम् प्रतिनिधि र नगरव...
-
‘शिरफूल’को ट्रेलर सार्वजनिक
काठमाडौँ । फिल्म ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई बिम्बको रूपमा बुझाउन खोजिएको छ।कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई चित्रण गरिएको छ। फिल्ममा रूपा राना, राज ...
-
घरमा महिला मृत फेला, श्रीमान र दुई छोरा पक्राउ
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला सिमडाँडाकी ४३ बर्षिया विष्णु छन्त्यालको मृत्यु रहस्यमयी भएपछि उहाँका श्रीमान सहित छोराहरु पक्राउ परेका छन् । घरमै मृत अवस्थामा फेला परेकी विष्णु छन्त्यालको हत्या गरेकोे आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहाद...
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने
म्याग्दी । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने भएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल ...
-
घतानमा वडा कार्यालयको सार्वजनिक सुनुवाइ
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा भएका विकास, निर्माण तथा सेवा प्रवाहको वार्षिक समिक्षा समिक्षा सहित सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । शनिबार घतान वडा कार्यालय स्थित सभाहलमा आयोजित क...
-
दग्नाममा खेलमैदान , फाईबर बोर्ड र स्टेज उद्घाटन (तस्बिरहरु)
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा एकता युवा क्लबको नवनिर्मित खेलमैदान, बास्केटबलकाे फाईबर बोर्ड,प्याराफिट र स्टेज उद्घाटन गरिएको छ । युवा क्लबको आयोजनामा सञ्चालित भुमे पुजा मेलाको अवसरमा शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमा...
-
अन्नपूर्ण गाउँपालिकाका महिलाहरुलाई ढाका बुनाई तालीम
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महिलाहरुका लागी एक महिने ढाका बुन्ने तालिम संचालन गरेको छ । जेठ १३ देखी सुरु भएको तालिम असार १३ गतेसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले महिला उद्यमीलाई ढाका बुन्ने मेसिन समेत विशेष अनुदान दिने भएको छ । तालिममा आठ जना महिलाहरु सहभागी छन् । स्थानीय महिलालाई जीव...
-
प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली र महिलातर्फ धादिङलाई(तस्बिरहरु)
बेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली गाउँपालिका र महिलातर्फ धादिङ स्पोर्ट्स क्लबले हात पारेको छ । सदरमुकाम बेनीमा बिहिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकालाई पराजित गर्दै बौदिकाली गाउँपालिकाले उपाधि जित्न सफल भयो । भने मालिका स्पो...
-
काठमाडौंबाट बेनी आउँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा आठ जना घाइते
पोखरा । काठमाडौंबाट बेनी आउदै गरेको रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी आउँदै गरेको बा५ख २८५ नम्बरको बस बिहिबार बिहान ३ः५३ बजे लेवाडे घुम्तीमा दुर्घटना हुँदा आठ ज...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 165
- Next Page »


























