बेनी ।म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो । शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप समन्...
Breaking News
-
-
हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउँदै राष्ट्रिय महिला आयोग
म्याग्दी । महिला, बालबालिका तथा किशोरीमाथि भैरहेका लैङ्गिक, घरेलु, यौनजन्य र सामाजिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन थालिएको छ । समाजमा महिला, बालबालिका तथा किशोरीमाथि हुने विभिन्न प्रकृतिका घटनाहरुको न्यूनीकरण गर्नका लागि हिंसाविरुद्ध अभियान सञ्चालन गरिएको हो । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दीको सदरमुकाम ...
-
सिङ्गाका महिलाहरुलाई मादल बजाउने तालिम : अब गाउँमा खोज्नुपर्दैन मादले
म्याग्दी । कला र संस्कृतिको संरक्षणसँगै गाउँघरमा आइपर्ने सामाजिक कार्यमा मादल बजाउनेको अभाव भएपछि महिलाहरुलाई तालिम दिइएको छ । मेला पर्वको साथमा भजनकिर्तन, देउसीभैलो, रत्यौलीलगायत विविध सांस्कृतिक कार्यक्रमहरुमा मादले खोज्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि तालिम सञ्चालन गरिएको हो । यसैक्रममा म्याग्दीको बेनी नगरपालिका...
-
डा.चिनबहादुर पुनद्धारा आफूले पढेको गाउँको विद्यालयलाई कम्प्युटर सहयोग (तस्बिरहरु)
कुवापानी । केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । डाक्टर पुन मगरले पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित आफूले पढेको गिद्धेश्वर आधारभुत विद्यालयलाई एक लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नु...
-
म्याग्दी भलिबल संघद्वारा आयोजित १० दिने प्रशिक्षण सम्पन्न
बेनी । नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आयोजित १० दिने प्रशिक्षण् शनिबार समापन भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षणको समापन गदैं गण्डकी खेलकुद परिषद्का सदस्य सचिव...
-
ज्यामरुककोटमा सम्पन्न निःशुल्क आँखा शिविरबाट एकसय २५ जना लाभान्वित
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार सम्पन्न निःशुल्क आँदा शिविरमा एकसय २५ जना लाभान्वित भएका छन् ।ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह घिमिरेको आँखा जाँच गर्दै बागलुङका नेत्र रोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन ...
-
म्याग्दीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण, चुनावी प्रतिबद्धता अनुसार बजेट ल्याउन निर्देशन
बेनी । स्थानीय सरकारले निति कार्यक्रम र बजेटको पुर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना लगायत विभिन्न विषयमा केन्द्रित ...
-
जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी (तस्बिरहरु)
बेनी । जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा रेजिना भण्डारी चयन हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न दोस्रो जिल्ला बाल भेलाबाट सञ्जालको अध्यक्ष पदमा मुक्तिधाम माविकी भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री,सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी ,कोषाध्यक्षमा प्रभा माविकी पद...
-
समाज सेवामा समर्पित समाजसेवी कृष्ण जुग्जाली
“उत्तिष्ठ जागृत प्राप्य वरान्निबोधतः” अर्थात् उठ जाग र लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिनु – उपनिषद जब कुनै मनुष्य आफ्नो जड चेतनाबाट माथि उठ्न सक्यो भने र मानव कल्याण र परोपकार भावनाबाट जाग्न सक्यो भने उसले आफ्नो सामान्य जिन्दगीमा जति गर्न सक्छ त्यो भन्दा कैयौं गुणा उसले आफ्नो सामथ्र्य एवम् खुबी अभिव्यक्त गर्न ...
-
मदन–आश्रित स्मृति दिवसमा सरसफाइ
बेनी । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा म्याग्दीको सदरमुका बेनीबजारस्थित प्रवेशद्धार कालिपुल क्षेत्र सरसफाई गरिएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले कालिपुल क्षेत्र सरसफाई सहित बसपार्क आसपासका क्षेत्रको गुनासोलाई समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ ...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 165
- Next Page »


























