गलेश्वर । यस वर्षको साउन महिना पहिलो सोमबार प्रसिद्ध गलेश्वरधाममा तीन लाख ७२ हजार रुपैयाँभन्दा धेरै भेटी सङ्कलन भएकाे छ । दर्शन तथा पूजाअर्चनाका लागि बिहान पाँच बजेदेखि नै पुगेका भक्तजनहरुले चढाएको भेटि मङ्गलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रपैयाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।...
Breaking News
-
-
दग्नाममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण
दग्नाम । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नामका बाढीपहिरा प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ । क्रिष्चियन समाज म्याग्दीको समन्वयमा असल छिमेकी नेपाल पोखराले सोमबार घटनास्थलमै पुगेर वडाका जनप्रतिनिधिहरुको रोहवरमा एकलाख छ हजार रुपैयाँ बराबरको खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । पूर्णक्षत...
-
अवरुद्ध बेनी–दरबाङ सडक सुचारु
म्याग्दी । म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । असार ३१ गते विहान सो सडक अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२ ,को सिमानामा पर्ने फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार साँझ खुलाइएको भएपनि सोमबार विहान पहिरोले पुनः सडक अवरुद्ध भएको थियो ।चौबीस किलोमिटर सो सडक पश्चि...
-
गलेश्वरधाममा भक्तजनको भीड (फोटो/भिडिओ)
गलेश्वर । साउन महिनाको पहिलो सोमबार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन र पुजाआजा गर्ने भक्तजनको भीड लागेको छ । विगत वर्षहरुमा भन्दा यस वर्षको साउन महिनाको पहिलो सोमबार बिहानैदेखि दर्शन र पुजा गर्ने भक्तजनको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्...
-
प्रधानमन्त्री ओलीले संसद्मा पाए दुईतिहाइ मत
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो ।ओलीलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेसहितका १८८ सांसदले मत दिए । विपक्षमा ७४ मत खस्यो ।नेमकिपाका सा...
-
म्याग्दीमा सवारी कारबाहीबाट साढे ६८ लाख बढी राजश्व संकलन (भिडिओ)
म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१मा ९ हजार एक सय ५० ठुला तथा साना सवारी कारबाहीबाट ६८ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाध...
-
महभिरको पहिरोले पुरिएको मोटरसाइकल
बेनी।जोमसोम सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती पहिरोमा पुरिएको मोटरसाइकल निकालिंदै। बेनी देखि शिखतर्फ जांदै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको टु ट्वान्टी ब्राण्डको सो मोटरसाइकलमाथि गुडीरहेको अवस्थामा शनिबार राती पहिरो खसेर पुरिएको थियो । मोटरसाइकलका चालक भने भागेर ज्यान बचाउ...
-
देविस्थानको पन्थोकमा वडा कार्यालय भवन निर्माण
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,को वडा कार्यालय भवन निर्माण गरिएको छ । गाउँपालिकाको ७६ लाख रुपैयाँ बजेटबाट पन्थोकमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो,साँघुरो र जिर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । अपाङ्गमैत्री,भ...
-
पोखरा बस्दै आएका म्याग्दीका भिजिन्द्र केही दिनदेखि सम्पर्कबिहिन , खोजी गरिदिन आग्रह
पोखरा । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ दर घर भई हाल पोखरा बस्दै आउनुभएका भिजिन्द्र बुढा सम्पर्कबिहिन हुनुभएको छ ।उहाँ पोखरा- १५ नयाँ गाउँमा आफ्नै बहिनी मनीषा बुढा सँग बस्दै आउनुभएको थियो । बहिनी मनिषा औषधि लिन बाहिर निस्किएको समयमा कसैलाई नसोधी साउन ४ गते शुक्रबार घरबाट निस्कनुभएका ३७ वर्षीय बुढा पोखरा १५...
-
फापरखेतमा बैकल्पिक सडक स्तरोन्नती र बेलिब्रिजका लागि गृहमन्त्रीको ध्यानार्कषण
म्याग्दी। म्याग्दीको मुख्य बेनी–दरबाङ सडक अन्तर्गत फापरखेत पहिरोमा बैकल्पिक सडकको स्तरोन्नती र बेलिब्रिज निर्माणका लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । पहिरोका कारण १० दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत पहिरोमा बैकल्पिक सडक स्तरोन्नती ...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 174
- Next Page »






















