दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्ब...
Breaking News
-
-
पहिरोले बेनी- दरबाङ सडक अवरुद्ध , पखेरमा दुई घर पुरिए
म्याग्दी । गयराती देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सदरमुकाम बेनी जोड्ने बेनी- दरबाङ सडक अवरुद्ध भएको छ ।मंगला गाउँपालिका-२, र बेनी नगरपालिका-४ ,को सीमानामा पर्ने फापरखेतको घुमाउने भीरमा पहिरो जाँदा शुक्रबार सडक पूर्णरूपमा अवरुद्ध भएको हो। अन्य ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको छ ।त्यसैगरी फापर खेतको घुमाउने...
-
म्याग्दीमा मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया
म्याग्दी । मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८औं राष्ट्रिय दिवस–२०८१ बिहीबार म्याग्दीमा पनि मनाइएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तत्र्रिmया गरिएको हो । म्याग्दी ब...
-
सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्...
-
प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतनाः स्वास्थ्य समस्या देखिएमा तुरुन्तै अस्पताल आउनुस – डा. थापा
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतना सम्बन्धी विषयमा कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर प्रजनन् स्वास्थ्य तथा मृगौला स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र म...
-
म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित
बेनी । म्याग्दीका निर्माण व्यवसायी नारायण जिसी नेकपा एमालेनिकट नेपाल निर्माण उद्योग परिषद् गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न एमालेसम्बद्ध निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण उद्योग परिषदको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिसी उपाध्यक्ष निर्वाचित हुनुभएको हो । सा...
-
फापरखेत पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन प्रारम्भिक अध्ययन (तस्बिर/भिडिओ)
बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तर्गत पर्ने बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि प्रारम्भिक अध्ययन भएको छ । फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि मङ्गलवार प्रस्तावित ठाउँको स्थलगत अनुगमन गरिएको छ । जिल...
-
बाढी-पहिरोले मुख्य सडकहरु अवरुद्ध ,स्कोर्पियो बगायो र भवनमा क्षती
म्याग्दी । पहिराेले म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकहरु अवरुद्ध भएका छन् । गयरातीदेखि परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम ,बेनी–दरबाङ ,बेनी–बागलुङ र बेनी–मालढुङ्गा सडकमा सिधा यातायात अवरुद्ध भएको हो । बेनी–दरबाङ सडक अन्तर्गत मालिका–६,बाङ्गेभीरमा,मङ्गला–२,लाम्पाटामा तथा बेनी नगरपालिका–४ र मङ...
-
तनहुँ बस दुर्घटना : मृतकका शवको परीक्षण सुरु
चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीम...
-
मुस्ताङमा हिमपहिरोले बाेक्सीखाेला थुनियो , आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह ( भिडिओ)
मुस्ताङ। मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो। ‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियो,’ उहाँले भन्नुभयो , ‘पूरै हिमपहिरो तल खसे...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 178
- Next Page »






















