सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध (ब्राउन सुगर) र नेपाली तथा भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं–११ पिपिरा बस्ने बर्ष ४२ को लिलाराम पुरी रहेका छन् । उनलाई आफ्नो घर अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी शरीर चेक जाँच गर्दा दाँया हातको मुठ्ठी भित्र सेतो प...
आर्थिक
-
-
१६.३४ अंक नेप्से बढ्यो
काठमाडौँ । मंगलबार नेप्से परिसूचक १६.३४ अंकले बढेर २ हजार ८७१.०३ विन्दुमा पुगेको छ । गत सोमबार एकै दिन अधिकतम ४५.०६ अंककले घटेर २ हजार ८५४.७७ विन्दुमा झरेको नेप्सेमा मंगलबार १६ अंकमाथिको स्तरोन्नती भएको हो । नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९.५१ व...
-
कोरियामा नेपाली मजदुरको तलब अब न्यूनतम दुई लाख
दक्षिण कोरिया । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० को...
-
रुपन्देहीमा नगदसहित ११ जुवाडे पक्राउ
बुटवल । रुपन्देहीको कोटहिमाईमा प्रहरीले १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ गरेको छ । सूचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्ने जुवाडेहरुमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारीको घरमा जुवा ख...
-
नेप्सेमा ४५ अंकको गिरावट
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४५ अंक माथिको गिरावट आएको छ । उता विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतद्वारा पुनःस्थापना हुँदै गर्दा आज यता सेयर बजारमा भने अधिकतम ४५.०६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको हो । ...
-
मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड,९८ प्रतिशतको हात रित्तो
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयरको सोमबार बाँडफाँड भएको छ।शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा सोमबार बाँडफाँडमा भएको हो । संस्थाको साधारण शेयरका लागि बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँड भएक...
-
छोरी जन्मिए बैंक खातामा १५ हजार
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँप...
-
सरकारद्वारा सवा ८ खर्ब राजस्व असुली
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो । यो कुल राजस्व लक्ष्यको झण्डै ९० ...
-
भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी, ५ करोड बढीको क्षति
बुटवल । गएराति रुपन्देहीको एक ग्लास हाउसमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन । अहिले विहान पनि दुई वटा दमकल घटना स्थल मै रहेको र आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मा...
-
म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका छ वटा स्थानीय त...


























