• उखु किसानहरुले बुझाए संसदीय समितिमा ज्ञापनपत्र

    काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफुहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्य...

  • एक महिनामा अनलाइन प्रणालीबाट ६ करोड ७५ लाख राजश्व संकलन

    काठमाडौं । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य सुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौं महानगरपालिकाले रु ६ करोड ७५ लाख असुल गरेको छ । यसरी सङ्कलित भएको राजश्वमा सबैभन्दा बढी वहाल कर रहेको छ । यस वर्षको लागि कामपाले रु ११ अर्ब ७६ करोड लक्ष्य लिएको छ । कामपाले पहिलो पटक यस प्रणालीको सुरुवात यही असोज १ ...

  • दाताको सहयोगपछि आँखाको शल्यक्रिया सुरु

    बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया सुरु गरिएको छ । साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए । मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ ल...

  • ‘डलरको लोभ’ देखाएर लुट्नासाथ मोटरसाईकल खरिद, गाउँमा भोज गरेर फर्केपछि पक्राउ

    काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्काले अरु दुईजनासँग मिलेर भक्तपुरस्थित दिव्यश्वरी टाउन प्लानिङमा एकजना व्यापारी लुटे । ‘सस्तो डलर’ साटेर ‘लाखौं कमाउने’ सपना देखापछि बलाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकी असोज २० मा दिब्यश्वरी टाउन प्लानिङमा गएका थिए । लुटेरा समूहले बुढाथोकीको बा.१५च ४०५ नम्बर...

  • अढाई महिनामा ११२ फर्म कारबाहीमा

    काठमाडौँ ।साउनयता उपभोक्ता ठगी गर्ने कुल ११२ वटा व्यावसायिक फर्मलाई कारबाही गरी ७३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपत्यकामा बजार अनुगमन गरेर साढे दुई महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ११२ फर्मलाई कारबाही गरेको हो । चालू आर्थिक वर्षको साउनदेखि असोज १४ गतेसम्म उपत्यकामा रहेका ५०२ व...

  • सीमा क्षेत्रबाट चार लाख बढीको सामान बरामद

    मोरङ । भारतसँग सीमा जोडिएको मोरङको विभिन्न स्थानबाट अवैधरूपमा ओसारपसार गर्न लगेको खाद्यान्न र लताकपडा प्रहरीले बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्र सील गरिए पनि तस्करीले खुला सीमाको फाइदा उठाउँदै दैनिक सामान ओसारपसार गरिरहेका छन्। नेपाल प्रहरीले दैनिक सामान बरामद गरे पनि चोरी, तस्करी रोकिएको छैन। प्रहरीले मोरङको ...

  • यतीको सिमरा उडान शुरु

    काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ। कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो। यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो। एयरलाइन्सका ...

  • चण्डोलबाट म्याद गुज्रिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद

    काठमाडौँ । प्रहरी परिसरले काठमाडौंले चण्डोलको एक गोदमाबाट म्याद सकिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ । बरामद सामानहरूमा बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु...

  • राष्ट्रिय मगर संघद्धारा बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग

    बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ म्याग्दीले जिल्लाको मंगला गाउँपालिका–४,बरंजा स्थित बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । अविरल बर्षातका कारण घर तल गएको पहिरोबाट विस्थापित बुकेनीका दुर्गाबहादुर रोका मगरको परिवारलाई नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पहलमा संकलित ५० हजार रुपैयाँ पुर्...

  • म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन

    बेनी । म्याग्दीका बाढी पहिरो पीडितका लागि म्याग्दी समाज (मोना)युकेले २३ लाख रुपैयाँ बढी जुटाएको छ । अविरल बर्षातका कारण म्याग्दीमा म्याग्दीमा गएको बाढी पहिरोबाट पीडित परिवारका लागि सो रकम संकलन भएको मोना युकेले जनाएको छ । संकलित रकम मध्ये पुर्नवासका लागि मोना अन्तराष्ट्रियलाई सात लाख र जिल्लाका स्थानीय तह मार्फ...