बेनी । म्याग्दीको मंगला गाउँपालिका–३,स्थित घामताङ्गका पहिरो पीडित शेरबहादुर नेपालीको परिवारलाई युके र स्वीडेनबाट करिब साढे एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मिना घर्ती मगरको पहलमा युकेमा शिला मगर्नीको नेतृत्वमा ८७ हजार र स्वीडेनमा नर रोका मगरको नेतृत्वमा संकलन गरिएकाे ५३,५०० रुपैयाँ पहिरो पीडित नेपालीको परिवारलाई ह...
आर्थिक
-
-
म्याग्दीमा लगानी भित्र्याउन सांसद गर्बुजाको आग्रह (तस्बिरहरु)
बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महाधिवेशनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ उद्घाटन गर्नुभयो । सा...
-
बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई सोमबार हस्तान्तरण गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिर...
-
वाईसीएल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई आर्थिक तथा खाद्यन्न सहयोग
म्याग्दी । नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) म्याग्दीले मंगला गाउँपालिका ३ बरंजा घाम्ताङका पहिरो पीडित शेर बहादुर परियारको परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । विहिबार पीडित परिवारले अस्थायी रुपमा बसोबास गरेको स्थानमा पुगी चामल, दाल, नुन, तेल, आटा, लगायतका खाद्यान्न तथा त...
-
कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण
बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–४ ,महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट साेमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर ज्यान ...
-
पाखापानीकी स्तन क्यान्सर पीडित सगुनको उपचारका लागि ३२ लाख रुपैयाँ जुट्यो(भिडिओ सहित)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी स्तन क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जाको उपचारका लागि करिब ३२ लाख रुपैयाँ जुटेको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी...
-
व्याजदर घटाउन म्याग्दीका उद्योगी, व्यवसायीको बैंकर्ससमक्ष माग
बेनी ।म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदरमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार बेनीमा आयोजना गरेको वर्तमान वित्तीय अवस्थासम्बन्धी विषयमा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले यस्तो बताएका हुन् । कार...
-
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम । रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभाेग्य खाद्यान्न समाग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी ९९ वर्षिया एकल महिला तथा बृद्धा नन्दकुमारी गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनले २० हजार रुपैयाँ बराबरको चा...
-
बेनीमा राष्ट्रिय सहकारी बैंकको सहकारीको स्तरीकरण कार्यक्रम (केयर) समिक्षा
बेनी । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा लोकदिप बचत तथा ऋण सहकारी संस्थाकोले केयर समिक्षा कार्यक्रम आयोजना गरेको हो । केयर सम...
-
पश्चिम नेपाल सहकारीको १६औं साधारणसभा
म्याग्दी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा शनिवार दरबाङमा सम्पन्न भएको छ । संस्थाले गएको आर्थिक वर्ष २०७९÷०८० को अन्त्यसम्ममा शेयर पुँजी कुल १२ करोड ९५ लाख १८ हजार दुईसय रुपैयाँ पु¥याएको छ ।यसैगरी सोही आवमा निक्षेप सङ्कलनतर्फ ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ रहेको छ भने ७४ करोड च...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 176
- Next Page »