• निउरेको घर फिर्ती अभियानमा प्रवासीको आर्थिक सहयोग जारी ,मोना साउदीद्धारा एक लाख ८६ हजार रुपैयाँ बढी सहयोग

    बेनी,आइतबार मंसिर २२ गते । हत्या आरोपमा साउदीको जेलमा रहनुभएका म्याग्दीका राजकुमार निउरेको घर फिर्ति अभियानका लागि विभिन्न देशमा रहेका म्याग्दीहरुले आर्थिक सहयोग अभियान संचालन गरिरहेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना आइईसीकोे पहलमा विभिन्न देशमा कार्यरत म्याग्दीलीहरुले आर्थिक सहयोग गरिरहेका छन् । यसैगरी आइतबार...

  • म्याग्दी सहकारीको साधारणसभा,अध्यक्षमा पुन

    म्याग्दी,आइतबार मंसिर २२ गते । म्याग्देलीहरुको संस्था म्याग्दी बचत तथा ऋण सहकारी संस्था, काठमाण्डौको १२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको १२ औँ साधारणसबाट सहकारीको अध्यक्षमा पुनः थदेवी पुन अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । त्यस्तै सहकारीको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, ध...

  • साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानलाई मोना युकेद्धारा आर्थिक सहयोग

    बेनी ,शनिबार मंसिर २१ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि मोना युकेले आर्थिक सहयोग गरेको छ । काठमाण्डौंमा शनिबार एक कार्यक्रमका विच मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन र कार्यसमिति सदस्य तथा मिडिया सहसचिव बागविर चोचाङ्गे पुनले निउरेका आमा ...

  • कृषि विकास बैंकका प्रबन्धक यादवसहित १० जना जेल चलान

    काठमाण्डौं,शनिबार मंसिर २१ गते । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साहसमेत जेल चलान भएका छन् । सो घटनामा २३ जना पक्...

  • उखु किसानको गुनासो : मन्त्रीज्यू ! सवा दुई अर्ब भुक्तानी कहिले ?

    काठमाडौं ,शुक्रबार मंसिर २० गते । उखु क्रसिङ गर्ने सिजन सुरु हुँदा गत वर्ष उखु बिक्री गरेबापतको करिब सवा दुई अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसानले सरकारसँग गुहार मागेका छन्। चिनी उद्योगीले उधारो उखुको भुक्तानी र सरकारले अनुदान रकम नदिएपछि किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर ‘भुक्तानी कहिले...

  • राहदानी सेवामा व्यापक सुधार हुँदै

    काठमाडौँ, शुक्रबार मङ्सिर २० गते । बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय...

  • अमेरिकाद्धारा नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष र उपकरण हस्तान्तरण

    काठमाण्डौं ,मंगलबार मंसिर १७ गते । नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रौतहटमा तयार गरेको अ...

  • बैंकर्स संघको अध्यक्षमा दाहाल

    काठमाडौं,मंगलबार मंसिर १७ गते । बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए । संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन भएका छन् । उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । संघमा सदस्यहरु गोविन...

  • बाघको आक्रमणबाट तीन वटा बाख्रा मरे

    बेनी ,सोमबार मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा ,झाँक्रिपानी स्थित स्थानीयको खोरमा राखिएका तीन वटा बाख्रा बाघको आक्रमणबाट मरेका छन् । आइतबार राती झाँक्रिपानी स्थित सोमबहादुर छन्त्यालको खोरमा राखिएका तीन वटा बाख्रा माथि आक्रमण गरी मारेको स्थानीय युवा दर्पण रोका मगरले जानकारी दिनुभयो । उहाँका ...

  • धौलागिरी अण्डा व्यवसायी संघ तदर्थ समिती गठन,अण्डाको मुल्य निर्धारण

    बेनी ,सोमबार मंसिर १६ गते ।धौलागिरी अण्डा व्यवसायी संघ तदर्थ समिति गठन गरिएको छ । १४ गते बसेको पोल्ट्री व्यवसायीहरुको संयुक्त बैठकले साविक धौलागिरी अञ्चलका बागलुङ,पर्वत र म्याग्दीलाई समेटेर सो समिति गठन गरेको हो । समितिको बागलुङ संयोजकमा रुद्रबहादुर केसी ,म्याग्दी संयोजकमा मुकुन्द शर्मा रिजाल र पर्वत संयोजकम...