• दग्नामका मिर्गौला रोगी गर्वुजाको जिवन रक्षाका लागि सहयोगको याचना

    म्याग्दी ,आइतबार असोज १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका मिर्गौला पिडित अमृत गर्वुजाका घरपरिवारले उनको जिवनरक्षाको लागि उपचारमा सघाउन सहयोगको आचना गरेका छन् । तीन बर्ष अघि पत्यारोपण गरिएको मिगौला फेल भएपछि अहिले गर्वुजा जिवन र मरणको दोसाँधमा पुगेका छन् । आफ्नै आमाले दिएको मिगौला पत्यारोपण गरिएका...

  • लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान

    धु्रबसागर शर्मा म्याग्दी, सोमबार असोज ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखराइड युथ क्लबका पदाधिकारीहरुले सोमवार कोटखोलाका बाढि पीडितहरुलाई खाद्यान्न सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिप...

  • महावीरलाई एक रुपैयाँ

    सविता विमली काठमाडौँ ,विहिबार असोज २ गते । फेसबुकमा मैले केहीलाई पछ्याएकी छु । तीमध्ये महावीर पुन एक हुन् । उनी २०६९ देखि राष्ट्रिय आविष्कार केन्द्रमा केन्द्रित छन् । त्यसका लागि उनले आफ्नो नाममा पोखरामा रहेको २८ रोपनी केन्द्रलाई दिने घोषणा गरेका छन् । आविष्कार केन्द्रलाई चाहिने प्रारम्भिक बीज पुँजी ५० करोड रुपैयाँ सं...

  • दिदीबहिनी सहकारीको आठौं साधारणसभा सम्पन्न

    बेनी ,शनिबार भदौ २८ गते । म्याग्दीको बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वाषिक साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम बेनीमा संचालित सो सहकारीको शनिबार एक समारोका विच आठौं साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा संस्थाले मुठ्ठीदान अभियानबाट मृगौलापीडितद्वय बेनी नगरपालिका–५, पुलाच...

  • आमाको स्मृतिमा गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग

    बेनी,आइतबार भदौ २२ गते । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई सं...

  • पिताको सम्झनामा प्रवासबाट दुईवटा विद्यालयलाई आर्थिक सहयोग

    प्रताप बानियाँ म्याग्दी,शनिबार भदौ १४ गते । प्रवासबाट एक व्यक्तिले शुक्रबार आफ्नो पिताको मुख हेर्ने अर्थात् कुशेऔंसीको दिन दुईवटा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर गाजने घरभई हाल अमेरिकामा रहेका लोकबहादुर बानियाँले विद्यालयलाई रकम उपलब्ध गराएका हुन् । आफूले अध्ययन ग...

  • बिप्पा सम्झौता सर्वोच्चबाट वैध ठहर

    काठमाडौं,विहिबार भदौ १२ गते । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदालतले बुधबार वैध ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित...

  • कदमद्धारा मृगौला रोगीलाई सहयोग

    म्याग्दी,सोमबार भदौ ९ गते । कदम म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पिडित निशा सुवेदीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । कदमका अध्यक्ष निलकण्ठ रेग्मीको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले स्वास्थ्य राहत कोषबाट सुवेदीको उपचारका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रसुति ...

  • सेतो गुराँस सहकारीको तीज कार्यक्रम

    बेनी,सोमबार भदौ ९ गते । काठमाडौंको गोङ्गबुचोक नजिकै सञ्चालनमा रहेको सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी क्षेत्रबाट काठमाडौं गएर बसेका महिलाहरुद्वारा सञ्चालित सहकारीले नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ । ...

  • सहरको बसाई छाडेर गाउँमा कृषिकर्म (भिडियो सहित)

    साधन राम्जाली म्याग्दी,बुधबार भदौ ४ गते । छिल्लो समय उच्च शिक्षा हासिल गरेपछि मुलुकभित्र रोजगारी अवसर नभएको भन्दै विकल्पको खोजीमा प्रमाणपत्र बाकसमा थन्काएर पैसा कमाउन विदेशीने युवाहरुको ठुलो जमात छ । तर यहाँका एक युवाको भने न विदेश जाने रहर छ नत सरकारी जागिर कै ! विदेश जाने र धेरै पैसा कमाउने अवसरलाई त्याग्दै आफ्न...