आर्थिक

thumbnail

नेपालद्धारा पहिलाे पटक विषादी अवशेषको सीमा निर्धारण

काठमाण्डौं ,विहिबार साउन १६ गते । नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात्‌ म्याक्सिमम रेजिड्यू लिमिट ९एमआरएल० निर्धारण गरेको अधिकारीहरूले बताएका छन्। विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको…

thumbnail

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल

बेनी,शुक्रबार साउन १० गते । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको संस्थापक अध्यक्षमा युवा व्यवसायी भरत रकाल शाही चयन हुनुभएको छ । केही समय अघि युवा व्यवसायी रकाल शाहीको अध्यक्षतामा तदर्थ समितिको रुपम…

thumbnail

सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा

साधन राम्जाली /म्याग्दी , विहिबार साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई…

thumbnail

रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि सामग्रीहरु हस्तान्तरण

प्रताप बानियाँ/म्याग्दी, बुधबार साउन ८ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार…

thumbnail

रुमका एक सय २५ जनाको निशूल्क स्वास्थ्य बिमा

म्याग्दी ,विहिबार साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क…

thumbnail

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)

पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका…

thumbnail

गम्भीर बिरामी दनुवारलाई फोनिजको सहयोग

उदयपुर ,शुक्रबार जेठ ३१ गते । उदयपुरका गम्भीर बिरामी पत्रकार रञ्जु दनुवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आर्थिक सहयोग गरेको छ । फोनिजको पहलमा संकलित ४५ हजार रूपैयाँ पत्रकार दनुवारकै…

thumbnail

बाख्रापालबाट सफल धनबहादुरको कहानी : विदेशबाट फर्किंदा ७ लाख ऋण, अहिले १४ लाख कमाइ

ध्रुवसागर शर्मा /म्याग्दी,मंगलबार जेठ २८ गते । युरोपेली मुलुकको करिब डेढ दशकको बसाइलाई बिट मार्दै सात वर्षअघि ७ लाख रुपैयाँ ऋण बोकेर घर फर्किएका बेनी नगरपालिका–३ का ४२ वर्षिय धनबहादुर श्रीष अहिले…

thumbnail

जलजला गाउँपालिकामा स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्थास्थ्य सामाग्री वितरण

बेनी,आइतबार जेठ २६ गते । पर्वतको जलजला गाउँपालिकाले स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्वास्थ्य उपचार सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको नौ वटै वडाका स्वयंम सेविकालाई लक्षित गरि स्वास्थ्य सामाग्री वितरण…

thumbnail

दरबाङका होटेल व्यवसायीहरुलाई कुक तालिम

दरबाङ,मंगलबार वेठ ७ गते ।म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा कुक तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र धौलागिरी प्राविधक शिक्षालय मुस्ताङ ,लेतेको प्राविधिक सहयोगमा हिमाल होटेलमा ५ गते देखी १४…