काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार यादवविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सोही वडामा रहेको सुब्बा पोखरी ठेक्काबापत बुझाउनुपर्ने रकम नबुझाइ ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष...
आर्थिक
-
-
दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो
काठमाडौँ । दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ। मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ। वैज्ञानिक आधारमा मूल्य बढाउने निर्णय गरिएको कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाले बताउनुभयो...
-
तीन महिनामा नेपाललाई करिव ५५ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त
काठमाडौं । नेपालले पछिल्लो तीन महिनामा करिव ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिक देखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो । प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ ...
-
६ महिनामा ४ खर्ब ६८ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म यस्तो विप्रेषण आप्रवाह ४६८ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५.५ प्रतिशतले कमी हो । अघिल्लो वर...
-
एशियाको सर्वाधिक धनाढ्यमा पुनः मुकेश अम्बानीको फिर्ती
एजेन्सी । भारतको सर्वाधिक धनाढ्य व्यक्तिको दौड पछिल्लो समय झनै रोचक बन्दै गएको छ । सेयर बजारको हिसाबमा कहिले मुकेश अम्बानी त कहिले गौतम अडानी अगाडि देखिएका छन् । विगतका दिनहरुमा भारतमात्रै होइन एसियाकै सर्वाधिक धनी व्यक्तिको दर्जा पाएपछि गौतम अडानी पुनः मुकेश अम्बानीभन्दा पछि परेका छन् । यद्यपि यी दुईबीच सम्पत्तिको अन्...
-
नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेर २८ सय ५१ विन्दुमा अडिएको बजारमा आज पुनः १६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ अंकमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्...
-
जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) भर्ने समय आज सकिदैछ । कम्पनीले गत माघ २१ गते ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । २१ गतेदेखि २५ गतेसम्मका लागि जारी गरीएको कम्पनीको आईपीओको खरिदबिक्रीको समय आज सकिन लागेको हो । तर, अघिल्लो दिननै कम्पनीको...
-
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुला
काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो। निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत ...
-
सुरक्षण कोषको रकम लगानी गर्दे राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले आज सूचना जारी गर्द...
-
२९२५ अंकसम्म पुगेर घट्यो सेयर बजार
काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । १४.५८ अंकले घटेर नेप्से २८७६ अंकमा कायम भएको छ । यस दिन कारोबार सुरु भएको ७ मिनेटमै परिसूचक २९२५ अंक पुगेको थियो । त्यसपछि केही घटेको नेप्से फेरि ११स् ३९ बजे २९२४ अंकमा पुग्यो । सो समयपछि बजार बन्द हुँदासम्म नै घट्न पुग्यो...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 179
- Next Page »























