• सम्पदामैत्री घर बनाउँदा काठमाडौं महानगरले ३२ लाखसम्म अनुदान दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सम्पदामैत्री घर बनाउनेलाई ८ लाखदेखि ३२ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ । यसअघि भक्तपुर नगरपालिका लगायत स्थानीय तहले कार्यान्वयनमा ल्याइसकेको यो व्यवस्था लागू गर्न काठमाडौं महानगरले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको महानगरपालिकाले जनाएको छ । गत साउन २० ...

  • पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा ...

  • वस्तु आयातमा राष्ट्र बैंकको कडाइ

    काठमाडौँ । आयात बढेका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन रकम बढाएको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले चकलेट, चुइङ्गम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगारका सामग्र...

  • निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा(निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४८ खर्व ६ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये बैंकहरूसँग ४२ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वि...

  • प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको योजना असफल

    काठमाडौँ । प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनी आफैले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनादर्न शर्मा असफल देखिनुभएको छ । अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट पेस गरेलगत्तै प्रत्येक महिना १० प्रतिशत खर्च गर्दै शतप्रतिशत विकास खर्च गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । सोहीअनुसार अ...

  • बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औँ स्थापना दिवसको अबसरमा मंगलघाटमा रहेको बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । सहकारीले एक कार्यक्रमको आयोजना गरि सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालयका अध्यक्ष राजेश शाक्यलाई २५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।...

  • डलर सटहीमा थप कडाई गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडा गर्ने भएको छ । बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागले मुद्रा सटही ऐनका लागि बनेको एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको डलर सटही सुविधा घटाएको हो । बिहीबार परिपत्र संशोधन गर्दै बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई व...

  • अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरूद्ध उजुरी परेको थियो। उनले सेवा अवधिमा एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय पच्ची...

  • २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत सोझै २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सरकारले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बोलकबोलमार्फत खरिद गर्न चाहेको जानकारी दिएको हो । मंसिर २३ गते जारी भएको उक्त ट्रेजरी बिल आगामी २०७९ असार मसान्तसम्म भुक्तानी हुने ब...

  • हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव भएको छ । यही मंसिर १५ गते टकमाया परियारको कोखबाट जन्मिएका बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको शिक्षण अस्पतालमा लगिएको छ । नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मिएको बच्चाको तौल एक किलो आठ सय ग्रा...