• तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍यो प्रस्ताव आह्नवान

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ । कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख रा...

  • ७२.३० अंकले घट्यो शेयर बजार

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो । बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आ...

  • स्रोत नखुलेको ६९ लाख ५० हजारसहित एक पक्राउ

    काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। प्रहरीले त्यस...

  • तेह्रथुम पावर कम्पनीको नाफा १०७.१६ प्रतिशतले बढ्यो

    काठमाडौँ । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै आकर्षक नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष ८६ लाख ७० हजार रुपैयाँले घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट हुने आम्दानीम...

  • २६ सयबाट तल झर्‍यो नेप्से परिसूचक

    काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट...

  • राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क रु १ लाख रुपैयाँ तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको हो । बुधबार सुरु भएको राप्रपा महाधि...

  • गण्डकीमा कांग्रेस सभापतिको उम्मेदवार दर्ता शुल्क ९१ हजार

    पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, स...

  • मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी

    काठमाडौँ । प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा १२ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो । महादेव मन्दिरको शिव पार्वती थानमा आठ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्रांगणमा र...

  • गरिमा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

    काठमाडौँ । गरिमा विकास बैंकले बिहीबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ दरको १० लाख कित्ता आठ दशमलव ७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गरेको हो । उक्त ऋणपत्रको अवधि सात वर्ष रहनेछ । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । बाँकी ६० करोड रुपैयाँ बर...

  • शिख माविको ६७ औँ वार्षिकोत्सवमा एक करोड रुपैयाँको अक्षयकोष घोषणा

    सुरेन गुरुङ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख मावीले आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ । बुधबार एक कार्यक्रमका विच विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथिमा सुबेदार मेजर डिल्लीराज गर्बुजाले तल्लो , उपल्लो शिख, स्वात , फलाते , किन्दुक...