वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको म...
आर्थिक
-
-
जापानको दुई अर्ब ६१ करोड सम्मको अनुदान स्वीकार गर्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोड रुपैयाँ सम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रि परिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि...
-
नेप्सेमा ५ अंकको गिरावट
काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ अंकको गिरावट आएको छ । २८ सय २० अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म २८ सय १४ अंकमा आइपुगेको हो । यसक्रममा आज ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार सुरु भएको ३० मिनेटको समयमा बजार घटेर २७ सय ८४ अंकमा आइपुगेको थियो । तर, प...
-
प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता कोरोना नियन्त्रणलाई सहयोग
कास्की । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्...
-
कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ८ ठाउँमा जग्गा, बैंकमा १ करोड ८ लाख मैज्दात, ५६ तोला सुन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छ ? मुख्यमन्त्री बनेलगत्तै उहाँले सम्पत्ति विवरण पेश गर्नुपर्ने भए पनि गर्नुभएको थिएन । त्यसैले उहाँको सम्पत्ति विवरण खुलेको थिएन। गत पुस ८ मै मुख्यमन्त्री शाहीले आफ्नो सम्पत्ति विवरण पेश गर्नुभएको थियो । तर मुख्यमन्त्री शाहीले पेश गरेको सम्पत्त...
-
कृषि क्षेत्रमा दोब्बरले लगानी बढाउन अर्थमन्त्रीको आग्रह
काठमाडौं। कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गर्नुभएको छ । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको हो । ‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँ...
-
६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनका लागि एकै पटक ६ वटा कम्पनीलाई अनुमति दिएको छ । माघ ९ गते आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले बलेफी हाइड्रोपावरलाई ...
-
आयल निगमले आइओसीलाई पठायो १३ अर्ब
काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरिकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभ...
-
अब बाजुरामा कोरोना परीक्षण निःशुल्क
बाजुरा । बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेको छ। जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेको अस्पतालका प्रमुख डा.प्रकाशराज जोशीले बताउनुभयो। अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो। सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसके...
-
छ महिनाको आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नौ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोडको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोडको निर्यात गरेको थियो । आयात धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 177
- Next Page »


























