• घरेलु उद्योग महासंघ म्याग्दी शाखा प्रदेशमा उत्कृष्ट

    म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट शाखा घोषित भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघअन्तर्गत जिल्ला शाखाको रुपमा रहेको म्याग्दी शाखा गण्डकी प्रदेशका जिल्लाहरुमध्ये उत्कृष्ट शाखा घोषित भई सम्मानित भएको हो । प्रदेशका ११ वटा जिल्लाहरुमध्ये घरेलु उद्योग म...

  • लोकदिप सहकारी संस्थाद्धारा स्रोत कक्षाका विद्यार्थीलाई न्यानो कपडा वितरण

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई स्रोत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ। सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत बेनपा–६, बगुवाखोलास्थीत बालजागृति आमाविका १२ जना बौद्धिक अपाङ् विद्यार्थीलाई न्यानो टोपी, मोजा तथ...

  • ५.२८ अंकले बढ्यो नेप्से

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ कम्पनीले ३७ हजार ५८५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल २ अर्ब ७४ कर...

  • राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्न चाहेको हो । यसका लागि बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका ब...

  • एमाले महाधिवेशनः २ दिन लम्बिँदा डेढ करोड घाटा

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को १० औँ राष्ट्रिय सम्मेलन निर्धारित समयभन्दा २ दिनबढी लम्बिँदा डेढ करोड बढी खर्च भएको एमालेले जनाएको छ । चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा २ दिन बढी लम्बिँएको छ । एमालेले सर्वसहमतिमा नेतृत्व चयन गर्ने तयारी स्वारुप महाधिवेशनको तालिका बनाएको थियो । तर, सहमति...

  • नेप्सेमा २१.५१ अंकको गिरावट

    काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) मा २१ अंक माथिको गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन अर्थात् गत आइतबार ८० अंक माथिले घटेको बजारमा दोस्रो दिन पनि २१.५१ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घट्दै २६ सय २९.९७ विन्दुमा झरेको छ । यस ...

  • मौद्रिक नीतिको समीक्षा सकारात्मक : महत

    काठमाडौँ । पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । सोमबार मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै महतले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक र...

  • अध्यक्षको उम्मेदवारीबाट एमालेलाई ३० हजार आम्दानी

    काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा केपी ओली र भीम रावलले उम्मेदवारी दर्ता गराउँदा ३० हजार रुपैयाँ आम्दानी भएको छ । अध्यक्षका उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगले तोकेको शुल्क १५ हजार रुपैयाँ बुझाउँदा एमालेलाई ३० हजार आम्दानी भएको हो । निर्वाचन आयोगले अध्यक्षका उम्मेदवारले १५ हजार बुझा...

  • ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहानुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद ...

  • ३ महिनामै राष्ट्र बैंकले बजारमा पठायो १० खर्ब तरलता

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा नै राष्ट्र करीब एक हजार ८ अर्ब रुपैयाँ हाराहारीमा बजारमा तरलता पठाएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरताको चाप परेपछि समस्या समाधानका लागि राष्ट्र बैंकले नियमित रुपमा विभिन्न उपकरणबाट तरलता पठाएको हो । बजारलाई चलायमान बनाइराख्न राष्ट्र बैंकले तरलता नियमति रुपमा पठाउने प...