• भन्सार छलेर भारतबाट ल्याएको दुई लाख ७३ हजारको चिनी बरामद

    धनगढी । भारतबाट ल्याएको अवैध चिनी प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न...

  • उखु किसानले दिए बक्यौता भुक्तानी गर्न भदौ ५ गतेसम्मको अल्टिमेटम

    काठमाडौं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् । उखु किसान संघर्ष समिति एवं नेपाल सरकार...

  • तीन वर्षदेखि पारिश्रमिक नदिएको भन्दै नागरिक दैनिकमा पत्रकारहरूको धर्ना

    काठमाडौँ । नागरिक दैनिकमा कार्यरत् पत्रकार कार्यालय अगाडि धर्नामा बसेका छन्। नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकसँग आवद्ध ती पत्रकारले तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएपछि धर्नामा बस्नुपरेको बताएका छन्। बुधबारबाट ती पत्रकारले कार्यालय समयबाट धर्ना दिइरहेका छन्। धर्नामा बस्ने पत्रकारमध्ये पाँचथरका ...

  • बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औंल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताउनुभयो । अब बिजुली सस्तो बनाउने...

  • करदाता सेवाप्रवाहमा २१ करोड भन्दाबढी राजस्व संकलन

    काठमाडौँ । करदाता सेवा कार्यालय बेसीशहरमा एक आर्थिक अवधिमा २१ करोड बढी राजस्व संकलन भएको छ । लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएसँगै आर्थिक वर्ष २०७७/०७८ मा २१ करोड ८६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको हो । अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागअन्तर्गत आन्तरिक राजस्व कार्यालय दमौलीले गत असोज २२ गते बेसीशहरमा क...

  • श्रीलङ्कामा इनार खन्दा झन्डै १२ अर्बको नीलमणि फेला

    काठमाडौं । श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । हल्का नीलो रङ्गको नीलमणि संयोगले फेला परेको हो । श्रीलङ्काको रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडी इनार खन्ने क्रममा उक्त मणि फेला परेको हो । उक्त मण...

  • ३ दिनभित्र कर तिर्न काठमाडौं महानगरपालिकाको उर्दी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माइकिङ गर्दै आज (बुधबार)बाट ३ दिन भित्र अर्थात् साउन १६...

  • बनेपाबाट नगदसहित ११ जना जुवाडे पक्राउ

    काठमाडौं । प्रहरीले बनेपाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, हिरा लामा, चन्द्र लामा, थर्कमान लामा, किशोर अधिकारी, छिरिङ...

  • लाइन काटेर बक्यौता असुल

    बागलुङ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण ...

  • एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

    काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्र...