• उदयपुरको चुरे आसपासका बस्तीमा जंगली हात्तीको आतंक

    उदयपुर । उदयपुरको चुरे जंगल आसपासका बस्तीमा जंगली हात्तीले आतंक मच्चाएको छ। सप्तरीसँग जोडिएको सीमाक्षेत्र चुरे जंगलछेउछाउ त्रियुगा नगरपालिका ५ र ६ का बस्तीहरुमा हात्तीको समूह पसेर सोमबार राति ३ घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुराएको गाउँलेहरुले जनाएका छन्। ६/७ वटाको समूहमा आएको हात्तीले त्रियुगा ५ पिपलचौरीका...

  • उपचारका क्रममा सङ्क्रमित एक वृद्धको मृत्यु

    चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान मृत्यु भएको अस्प...

  • लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने

    बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ। मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निस्शुल्क गर्ने जानकारी दिए। ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका ...

  • क–कसले पाउँछ निःशुल्क कोरोना उपचार ?

    काठमाडौँ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले निःशुल्क उपचार पाउने संक्रमितहरूको वर्गीकरण सूची सार्वजनिक गरेको हो। केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार अत्ति विपन्न,असहाय, अपांगता भएका व्य...

  • बुटवलमा थप एक संक्रमित महिलाको मृत्यु

    बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।आज बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । बुटवल उपमहानगरपालिका वडा नंं.११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण...

  • भक्तपुरमा मोटरसाइकल चोरेको आरोपमा तीन जना पक्राउ

    काठमाडौं । भक्तपुरमा मोटरसाइकल चोरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चोरी गरिएका चार वटा मोटरसाइकलसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप घर भई मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने १८ वर्षीय अरूण तामाङ, दोलखा घर भई बोडे बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक घर भई कागे...

  • आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार अभियुक्त पक्राउ

    ओखलढुङ्गा । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरिएको जनाएको ...

  • चोरीको आरोपमा दुई जना पक्राउ

    कास्की । कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु एक लाख ३० हजार, औँठीलगायत सामान चोरी गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई...

  • म्याग्दीमा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना

    बेनी । म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको हो । पोखरामा पीसिआर परिक्षण गर्दा ती स्वास्थ्य कर्मीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले बताउनुभयो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पताल...

  • बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । बागलुङमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङको बागलुङ नगरपालिकाका ९ जना र काठेखोला गाउँपालिका ११ जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा बागलुङ १ का १ पुरुष , २ का ३ पुरुष तथा ३ महिला, १० का १ पुरुष तथा १ महिला, काठे...