काठमाडौँ । एक करोड हुण्डीसहित २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले ओमबहालबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विकास मित्तल र कमल मित्तल रहेको सीआईबीका डीआईजी सहकुल थापाले बताए। उनीहरू माथी थप अनुसन्धान भइरहेको थापाले बताए।nagariknews.nagariknetworkबाट साभार ...
समाज
-
-
बलात्कारका आरोपी वडासचिव कारागार चलान
महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्...
-
१५ वर्षीया किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा
डोटी । जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्...
-
नेपालमा कोरोना अपडेट : थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि, २४को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको भएका छन् । ...
-
डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु
डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिङ्गालले आइतबार साँझ उनलाई टोकेको थियो । अरिङ्गालको टोकाइबाट घ...
-
टिपरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु
रुपन्देही । लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी न...
-
भक्तपुरबाट कछुवासहित पाँच कारोबारी पक्राउ
काठमाडौं । कछुवा बेचबिखन गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कछुवाको विक्री गर्न खोज्ने पाँच जनालाई आइतबार साँझ पाँच बजे पक्राउ गरेको हो। कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय न...
-
टिपर दुर्घटना हुँदा चालकको मृत्यु
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।उक्त स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यरत् सिमरा जितपुर उप-महानगरपालिकाका ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कंदै गरेको ना८...
-
जबरजस्ती करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
काठमाडौं । मकवानपुरकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका–७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङ्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहर...
-
बाग्लुङका अस्पताल बनाउन ४ करोड निकासा
बाग्लुङ । अर्थ मन्त्रालयले बाग्लुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको हो । जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नती गरी अस...





















