काठमाडौँ । यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त कथासंग्रह), ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिट...
समाज
-
-
लागुऔषधसहित पाँच जना पक्राउ
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसि...
-
नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८...
-
११ वर्षपछि छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ
सुनसरी । छोराको हत्या गरेको आरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर म...
-
कोरोना संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरी इटहरी-६, की बालिकाको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले कात्तिक १७ गते कोरोना पुष्टि भएपछि ती बालिकाको १८ गतेदेखि अस्पताल भर्ना गरेर उपचार थालि...
-
पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन
काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना...
-
तलब बुझ्न निस्किएका प्रधानाध्यापक मृत भेटिए
काठमाडौं । दार्चुलामा एक प्रधानाध्यापकको शव फेला परेको छ। मंगलबार बिहान शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शिवपुरीधाम नजिकै अन्दाजी ४० वर्षीय गोविन्द घरेडीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार उनको टाउकोमा चोट लागेको हो। उनी बैतडी डिलाशैनी गाउँपालिका-२ का डाँ...
-
३० वर्षदेखि फरार अभियुक्त पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले मंगलबार ती अभियुक्तलाई पक्राउ गरेको हो।जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको हो। उनीमाथि व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोग ...
-
तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल
काठमाडौं । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन । मौखिक ...
-
रौतहटका प्रहरी प्रमुख एसपी शाहलाई कोरोना संक्रमण पुष्टि
रौतहट। रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहलाई कोरोना भाईरस संक्रमण भएको छ । रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराएका उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । हाल एसपी शाह सेल्फ आईसोलेसनमा बस्नुभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । सुरुमा रुघाखोकी र ज्वरो देखिए पनि हाल ज्वरो ठिक भ...




















