• गुल्मीमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै

    काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ। गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो। ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने र दुवो रोप्न...

  • साझा पार्टीले खुलामञ्चमा बुधबार बिहान र बेलुका खाना खुवाउने

    काठमाडौँ । काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विरोध गरेको छ। कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्ने तर ...

  • नेटवर्किङ व्यवसाय गरेर ठगी गर्ने ३ जना पक्राउ

    बेनी । नेटवर्किङमा आधारित व्यवसाय सञ्चालन गरी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीहरु अवैध रुपबाट विक्रि गर्ने तीन जनालाई बेनीमा प्रकाउ गरेको हो । पिरामिड शैलीको सञ्जाल बनाई ठगी व्यवसाय संचालन गर्ने पोखरास्थ्त...

  • मजदुरी गरेर पेट पाल्दै आएका वृद्ध मृत भेटिए

    डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन्। मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिए। घरपरिवारक...

  • भारतीय जङ्गलमा एक नेपाली महिलाको शव फेला

    कञ्चनपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् । ‘महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन,’ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, ‘शवसंँ...

  • माटोको ढिस्कोले पुरेर एकको मृत्यु ,दुई घाइते

    धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीया सुनितादेवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् ।...

  • धादिङमा स्कर्पियो दुर्घटना हुँदा ५ घाइते

    काठमाडौं । धादिङमा स्कर्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बिहान पौने ९ बजे भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । धादिङबाट काठमाडौं आइरहेको बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहबाट पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका-३, का ३० वर्षीय विनोद खतिवडा, त्रिपुर...

  • रातो हाब्रेको छालासहित चार जना पक्राउ

    राँझा । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ। कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छ...

  • वृद्धा महिलालाई खुकुरी देखाउँदै १२ लाख बराबरको सुन र नगद लुटपाट

    पाल्पा । बृद्धा महिलालाई खुकुरी देखाउँदै करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको सुन र नगद लुटपाट भएको छ । रामपुर नगरपालिका ८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति लुटपाट भएको हो । ती ...

  • लागूऔषधसहित चार जना पक्राउ

    सप्तरी । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लाष्टिक झोलाभित्र लागुऔषध राखेर पैदलयात्र...